Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

९ बर्ष पहिला बिक्री गरेको जग्गामा छोराले जोर जबर्जस्ति ५ लाख माग गरे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८०
९ बर्ष पहिला बिक्री गरेको जग्गामा छोराले जोर जबर्जस्ति ५ लाख माग गरे

कलैया (बारा), ५ साउन । महागढीमाई नगरपालिका वडा नं १ बस्ने स्व सुखाडी साहले आफ्नो पत्नी शान्ति देबी कनुइनको नाम रहेको दुई कठ्ठा दस धुर जग्गा २०७१ – १०- ९ गते एक लाख साठी हजारमा नगद गन्नी गनाउ लिएर बिक्री गरेर सो लिखतमा साक्षीको रुपमा सुखाडी साह समेत बसेका छन।शान्ति देबीले आफ्नो जग्गा बिक्री गरेपछी ९ बर्ष पछि उनका छोरा जयकी गुप्ताले आफ्नो नातेदार र राजनीतिको बलमा जोड जबर्जस्ति ५ लाख थप मागि रहेको छ । सुखाडी साह र उनका पत्नी शान्ति देबी कनुइनले आफ्नो जग्गा बिक्री गरेको चार दिन पछि घरमा आवश्यक कामले रिणको लागि महागढीमाई नगरपालिका वडा नं -१ मा बस्ने श्री हरिन्द्र साह कानुसंग रिण माग गर्यो । हरेन्द्र साह कानुले आफ्नो घर घराडी बैंकमा राखेर ऋण निकालेको थियो ।

स्व सुखाडी साह कानुले पटक पटक गरि २०७१ सालमा हरेन्द्र साहसंग हारगुहार गरेर एक बर्ष भित्र सावा र ब्याज तिर्ने स्यूकार गरेर तीन लाख चौसट्ठी हजार छ सय ऋण लिए हरेन्द्र साहले स्व सुखाडी साहसंग सावा र ब्याज पटक पटक माग गरेपनि सुखाडी साहले आज भोलि ऋण दिन्छौं भन्दा भन्दै २०७८ सालमा स्वा सुखाडी साहको मृत्यु भयो स्व सुखाडी साहको मृत्यु भएपछि रिणिको छोरा जयकी गुप्तासंग पटक पटक सावा र ब्याज माग गर्दा जयकी गुप्ता आज भोलि दिन्छौं भन्दा भन्दै अहिले राज्यमा सावाब्याज माफ हुन्छ् कुरा सुनेर सावा र ब्याज माफ गराउने मच्चाउने बदनियतले जिल्ला प्रशासन कार्यालय बारामा मिटर ब्याजको निबेदन दिए त्यो निवेदनमा मिलापत्र नगरी महागढीमाई नगरपालिकामा निबेदन दियो ।

नगरप्रमुखको अध्यक्षतामा पन्चायत बसायो तर सो मन्चायतमा साहुको चित नबुझने गरि नौ लाखमा निर्णय भए तर २० प्रतिशतको हिसाबले दस लाखा अनइस हजार सावा र ब्याज हुनेछ ।निर्णयको प्रमाण लिएर अन्य निकायमा जान प्रवधान रहेका छ ।जयकी गुप्ताले जिल्ला प्रशासनमा दिएको निबेदनलाई अधार मानेर साहुले जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि जयकी गुप्ता र हरेन्द्र साहले छलफल गर्न स्यूकार गरेर आएकोछ। जयकि गुप्ताले बिक्रि गरेको जग्गामा अझ थप पाँच लाख पैसा मागी रहेको छ ।

जैकी गुप्ताको आमा बुवाले ऋण लिएको कुरा जिल्ला प्रशासन कार्यालयमा भएको कार्यबाट प्रष्ट भएको जयकी गुप्ताले स्यूकार गरेको छ ।आमा बुवाले बिक्री गरेको खेतमा हरेन्द्र साहलाई खेती गर्न आफुले रोक लगाएको पन्चायतमा स्यूकार गरेकोछ ।तर बिना प्रमाणको जग्गा मेरै हो र पाँच लाख दिदैन हामी जेपनि गर्न तयार छौँ । जिल्ला प्रशासन कार्यालय बाराले मिटरब्याजको निवेदन लिन थालेपछि गाउँ घरमा बिचौली र दलाललाई रजगज भएका छन ।मिटरब्याजको ठिक्कापट्टामा पत्रकारको पनि साचो बढेकोछ । मिटर ब्याजमा समाचार लेख्नु पर्दा दुबै पक्षको सामाचार लेख्नु पर्ने प्रवधान छ ।तर पत्रकारहरुको लेखाईबाट आर्थिक प्रलोभनमा परेर सामाचार लेखेको कुरा प्रष्ट भएकोछ ।

कुनै साहुको ब्याज पाँच लाख हुन्छ । भने तीन लाखमा फ्रछौट गराइ दिन्छौं एक लाख रुपैया प्रशासन खर्च चाहिन्छ । भने ऋणीलाई भ्रमित पारेर दलालहरुले जिल्ला प्रशासनलाई बदनाम गरेका छन ।तर जिल्ला प्रशासनमा सत्य तथ्य छान बिन गरेर दुबै पक्षलाई मिलापत्र गराउदै आएको जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए बिचौली र दलालसंग सतर्क रहन आग्रह पनि गरेका छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि