Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा, माटोको माथि कालोपत्रे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८०
सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा, माटोको माथि कालोपत्रे

• विसुनदेव सरदार
लहान , २३ असार । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव निर्वाचित भएको दोस्रो कार्यकाल हो । अहिलेसम्म नगरमा विकासको कुनै अत्तोपत्तो छैन । जतात्यतै नसुहाउँदो विकास नाममा भ्रष्टाचार र अनियमितता गरेको पाइएको छ । भ्रष्टाचारमा लिप्त नगर प्रमुख रामऔतार यादवलाई अहिलेसम्म कुनै निकायले कार्यवाही गर्न सकेको छैन ।

असार अन्तिम लाग्दै गर्दा निकासाको दाउपेचमा गुणस्तरहीन काम गरेर व्यापक अनियमितता गरेको छ । सुखीपुर नगरपालिका वडा नम्बर – ९ वैशाख गाउँ – सुखीपुर बजार जाने बाटोमा कालोपत्रेको नाममा ताजा माटो र मिलाबट गिट्टी, माटो माथि कालोपत्रे गरेर गुणस्तरहीन काम गरिएको छ । खस्रो विकास हुँदा स्थानीयहरुले व्यापक विरोध र जनगुनासो पोखेका छन् । सो कालोपत्रे हुने सडकमा कुनै किसिमको सुचना पार्टी समेत देखिएको थिएन । तर, ठेकेदारले लाखौं लाख रकम निकासा गरिएको स्थानीयहरु बताउँछन् ।

यस विषयमा निकायले ठेक्केदार, नगर प्रमुख रामऔतार यादव र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सत्यनारायण साहलाई कार्यवाही नगर्नु खेद हो । नगरपालिकामा लाखौं लाख रकम झ्वाम्म गरेर कुनै ठोस विकास निर्माण नगरेको स्थानीयहरुको जनगुनासो छ। नगरपालिकामा मेयर यादवले एकलबादी प्रणाली लागू गरिएको छ। यो सँगै नगरपालिकामा जम्मा १० वटा वडा सङ्ख्या रहेको छ ।

यता, कालोपत्रेको विषयलाई लिएर सुखीपुर नगरपालिकाका सुचना अधिकारी प्रमोद कुमार यादवलाई मोबाइल न. ९८४२०४३६४२ फोन गर्दा जानकारी पाउन खोज्दा बाहिर छु , यस विषयमा मलाई कुनै जानकारी छैन । सुचना उपलब्ध गराउन असमर्थ रहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि