Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेउवा महासंघको स्टार्टअप एण्ड इनोभेसन समिति आमन्त्रित सदस्यमा अग्रवाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८०
नेउवा महासंघको स्टार्टअप एण्ड इनोभेसन समिति आमन्त्रित सदस्यमा अग्रवाल

वीरगंज (पर्सा), २३ असार । नेपाल उद्योग वाणिज्य महासङ्घको स्टार्टअप एण्ड इनोभेसन समितिको आमन्त्रित सदस्यमा युवा उद्यमी अनुपकुमार अग्रवाल मनोनीत भएका छन् । शुक्रवार काठमाडौँमा सम्पन्न एक समारोहका बिच महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अग्रवाललाई जुना माथेमाको सभापतित्वमा रहेको समितिको आमन्त्रित सदस्यमा मनोनीत गरेका हुन् ।

अग्रवालले समितिको आमन्त्रित सदस्यमा मनोनीत गर्दै महासङ्घका अध्यक्ष ढकालले समितिका सदस्यहरूले समिति मार्फत यस क्षेत्रमा क्रियाशील रूपमा काम गर्दै महासङ्घलाई समेत सशक्त रूपमा अगाडि बढाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । अग्रवाल नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशअन्तर्गत गठित स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक हुन् भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य र नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष पनि हुन् । सेनिटरी वेयर र विभिन्न कस्मेटिक बस्तुको आयात गर्ने व्यवसायमा संलग्न अग्रवाल वीरगञ्जलाई आफ्नो कम थलो बनाएर विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् ।

समिति मार्फत नेपालमा स्टार्टअप सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेस गर्ने, नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहने स्टार्टअपहरूको व्यावसायिक सफलताका लागि सुरुवाती पुँजी (लगानी) जुटाई दिन पहल र सहयोग गर्ने जस्ता कामहरूलाई प्राथमिकता दिने अग्रवालको अजेण्डा छ ।

‘संसारभर स्टार्टअपहरूले राम्रो गरिरहेको बेला नेपालमा त्यस्तो भइरहेको छैन । थोरै रहेका स्टार्टहरू पनि काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा मात्रै केन्द्रित छन्,’ अग्रवालले भने, ‘अब देशका अन्य सहर र ठाउँमा पनि स्टार्टअप खोल्न प्रोत्साहन गर्ने मेरो मुख्य अजेण्डा रहनेछ । त्यसको लागि प्रदेशदेखि सङ्घीय तहसम्म रहेका सरकारी र गैर सरकारी निकायसँग पहल र सामान्य गर्नेछु ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि