Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रासायनिक मलको कालोबजारी गर्ने साह पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८०
रासायनिक मलको कालोबजारी गर्ने साह पक्राउ

वीरगंज (पर्सा), २३ असार । मलको कालो बजारी गरेको आरोपमा पर्सा प्रहरीले एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका – २ निवासी २८ वर्षीय दिपेशकुमार साह रहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपलब्ध गराएको शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको बोरामा राखी प्याकेजिङ गरी अनधिकृतरूपमा विक्री वितरण गर्दै आएको विशेष सूचनाको आधारमा साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साहलाई बिहीबार बिहान साढे ९ बजेको करिबमा वीरगञ्ज महानगरपालिका – २१ हनुमान मन्दिर चोकबाट उनले सञ्चालन गरेको रासायनिक मल गोदामबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको राखी प्याकिङ गरी साहले अनधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गर्दै आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले उनको गोदाममा छापामारी गरेको डिएसपी गिरीले बताए ।

छापामारीका क्रममा साहको गोदामबाट प्रहरीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ४५ वटा बोरा, भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १५ वटा बोरा, युरिया मल ओसार पसार कार्यमा संलग्न वीआर ०१ एएस ३५६३ नम्बरको बजाज प्लाटिना मोटरसाइकल एक थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ३१ वटा खाली बोरा र भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १६ वटा खाली बोरा बरामद गरेको डिएसपी गिरीले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएर कालो बजारीअन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको गिरीले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि