Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानव सेवा आश्रम वीरगञ्जद्वारा नालाबाट १ युवकको उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०८०
मानव सेवा आश्रम वीरगञ्जद्वारा नालाबाट १ युवकको उद्दार

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३१ पर्सा । मानव सेवा आश्रम वीरगञ्ज शाखाले गण्डक अस्पताल छेउमा रहेको नालाभित्र वेवारिसे अवस्थामा रहेका १ युवकको उद्दार गरेको छ ।

अन्दाजी २०–२२ वर्षका युवकको उद्दार गरी आश्रममा ल्याएको मानवसेवा आश्रम वीरगञ्ज शाखाकी संयोजक सानु गुरुङले जानकारी दिनुभयो । वीरगञ्जको गण्डक छेउको नालामा मानसिक सन्तुलन गुमाएको युवक नग्न अवस्थामा रहेको भन्ने जानकारी पाएपश्चात कार्यालयका सचिव दिवेश तामाङको नेतृत्वमा गएको टोलीले उद्दार गरी आश्रममा ल्याएको आश्रमकी संयोजक सानु गुरुङले बताउनुभयो ।

उद्दार गरिएको ति युवकको शरिर भरी निलडाम रहेको छ । उनलाई कसैले कुटपिट गरेर नालामा फ्याकेको हुन सक्ने गुरुङले बताउयनुभयो । मानसिक सन्तुलन गुमाएका युवकले मानवसेवा आश्रममा सबैलाई कुट्ने, गमला फुटाउने कार्य गरिरहेको हुँदा उनलाई छुट्टै कोठमा राखेर मानसिक परामर्श सहित उपचार गरिएको छ ।

उद्दार गरेर आश्रममा ल्याएपश्चात युवकको स्वरुप परिवर्तन भएपनि मानसिक सन्तुलन गुमेको कारण उदण्ड भएको गुरुङले बताउनुभयो । हाल वीरगञ्जस्थित मानवसेवा आश्रममा ५ जना बालबालिका, ५५ जना जेष्ठ नागरिकसहित ६० जनाले आश्रय लिएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि