Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डाक्टर भन्छन् : ‘लू’ बाट बच्न धेरै पानी पिउनु, तर वीरगंजमा पानीकै अभाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८०
डाक्टर भन्छन् : ‘लू’ बाट बच्न धेरै पानी पिउनु, तर वीरगंजमा पानीकै अभाव

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३० जेठ । अत्याधिक गर्मीका कारण लु लाग्ने सम्भावना प्रबल रहेको भन्दै डाक्टरहरुले प्रशस्त मात्रामा पानी पिउन सुझाव दिएका छन् । तर प्रचण्ड गर्मीका कारण जमिनमुनि पानीको सतह सुक्न थालेपछि पर्सा जिल्लामा धारामा पानी समेत आउन छाडेको छ । खानेपानी समस्याका कारण शरिरलाई आवश्यक पर्ने पानी पिउन सकेका छैनन् भने किनेर पिउनु पर्ने बाध्यता बढेको छ ।

पर्सा लगायत समग्र तराई क्षेत्रको अधिकतम तापक्रम उतकर्षमा पुगेको छ । जेठ पहिलो साता देखि जिल्लामा गर्मी बढ्नुका साथै पानीको श्रोत पनि सुक्दै गएको छ । जसकारण सर्वसाधारणको दैनिकी नराम्ररी प्रभावित भएको छ । तराई मधेशमा चापाकल नै खानेपानीको मुख्य श्रोत हो तर अहिले पर्साका ९५ प्रतिशत घरको धारा र चापाकल सुकेको अवस्था छ ।

जमिन मुनीको पानी सुकेपछि बीरगंज लागतय १४ वटै स्थानीय तहमा पानीको हाहाकार मच्चिएको छ । घरको धारा तथा चापाकल सुख्दा स्थानीयहरुले बिहान र रातको समयमा बोत्तल र बाल्टी लिएर पानी आउने ठाउँमा पुगी पानी भर्नुपर्ने बाध्यता छ । पानीको समस्या नहुने गरेको तराई क्षेत्रमा यसवर्ष उखरमाउलो गर्मी र पानी नपरेको हुनाले खानेपानीको संकट उत्पन्न भएको स्थानीयहरु बताउँछन् ।

चापाकलमा पानी आउन छाडेपछि स्थानीयहरु सरकारी धारा जडान गराउन आउन थालेको छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले दैनिक १० घण्टामा ५० लाख लिटर भन्दा बढी पानी वितरण गर्ने गरेको छ । सरकारी धारा जडान गरेका ग्राहकलाई पानीको समस्या नरहेको नेपाल खानेपानी संस्थानका प्रमुख निरण महर्जनले बताएका छन् ।

जलवायु परिवर्तनका साथै जतात्यतै चापाकल जडान गरि चरम दोहन भएको कारण पनि सतहको पानी सुक्दै गएको प्रमुख महर्जनको भनाई छ । खोनपानीको समस्या भएपछि विभिन्न संघसंस्थाहरुले बोटोमा हिड्ने बटुवाहरुलाई जुस र पानी जस्ता पेय पदार्थ वितरण गरिरहेका छन् ।

पानीको समस्या समाधान गर्न बीरगञ्ज महानगरपालिकाले विभिन्न वडामा निःशूल्क रुपमा धारा जडान गर्दैछ । नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर गरिब तथा विपपन्न वर्गलाई प्राथमिकतामा राखी करिब ४ हजार घरधुरीमा निःशुल्क धारा जडान गर्न लाागिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन् ।

वन जंगल विनास, चुरे दोहनको कारण वातावरणमा परेको प्रतिकुल असरका कारण तराई क्षेत्रमा अत्याधिक गर्मी बढेको स्थानीय बुद्धिजिवीहरु बताउँछन् । रुख विरुवा रोप्ने र चुरे संरक्षणमा जोड नदिए आगामी दिनहरुमा यसले अझै विकराल रुप लिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

साउन ८, २०८३
जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि