Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वास्तविक कृषक पहिचानका लागि अभियान चलाउँदै वीरगञ्ज महानगर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २७, २०८०
वास्तविक कृषक पहिचानका लागि अभियान चलाउँदै वीरगञ्ज महानगर

वीरगंज (पर्सा), २७ जेठ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा रहेका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ । वास्तविक कृषकको पहिचान नहुँदा सेवा प्रवाह गर्न कठिनाई हुनुका साथै कृषकका नाममा गैह्र कृषकले फाइदा लिइरहेको भेटिएकाले त्यसलाई नियन्त्रण गर्न  महानगरले अभियान चलाउन लागेको हो ।

महानगर प्रमुख राजेशमान सिंहले कृषकलाई विभिन्न सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उनीहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिन कृषक पहिचान आवश्यक भएकाले अभियान चलाउन लागिएको बताउनु भयो । पहिलो चरणमा महानगरको वडा नम्बर १६, १७, २७, ३० र ३२ गरि ५ वटा वडामा वास्तविक कृषकको तथांक संकलन गर्ने महानगरले तयारी गरेको हो ।

यी वडामा सबैभन्दा बढी कृषि योग्य जमिन हुनुका साथै कृषिमा आत्मनिर्भर हुनेको संख्या पनि बढी रहेकाले पहिलो चरणमा यही ५ वटा वडाबाट वास्तविक कृषक पहिचानका लागि टोली खटाउने तयारी गरिएको महानगरको कृषि विकास अधिकृत रोशनी यादबले जानकारी दिनुभयो । कृषक पहिचानको लगत आएपछि कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम गैह्र कृषले लैजाने प्रचलन पूर्ण रुपमा नियन्रणमा आउने र यसले वास्तविक कृषकलाई फाइदा पुग्ने यादबले बताउनु भयो ।

वास्तविक कृषक पहिचानका लागि महानगरले  स्वयंसेवक भर्ना गरेर उनीहरुलाई प्रशिक्षण समेत दिइसकेको छ ।
शनिबार कृषि ज्ञान केन्द्र बाराका प्रमुख रामजीवन ठाकुरले स्वयंसेवकहरुलाई कृषक गणनाका लागि आवश्यक सूचक तथा बिधीहरुका बारेमा प्रशिक्षण दिनुभएको हो । प्रशिक्षण लिएका स्वयंसेवकहरुले सम्बन्धित कृषकको घरघरमा पुगेर मोबाइलमा रहेको एप्लिकेशनबाटै डिजिटल रुपमा तथ्याकं प्रविष्ट गर्नुपर्ने छ ।
महानगरले आइतबारबाटै सम्बन्धित वडाहरुमा तथ्यांक संकलनका लागि स्वयंसेवकहरुलाई खटाउन शनिबार प्रशिक्षण दिइएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि