Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

केपी ओली संघियता खारेज गर्ने खेलमा सक्रिय : अध्यक्ष श्रेष्ठ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८०
केपी ओली संघियता खारेज गर्ने खेलमा सक्रिय : अध्यक्ष श्रेष्ठ

वीरगंज (पर्सा), १२ जेठ । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनको खतरा अझै नटरेकाे बताएका छन् । वीरगंजमा शुक्रबार बसेकाे समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्साको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्ताे वताएका हुन् । उनले एमाले उठाएकाे प्रदेश खारेजीकाे कुरा संघियता खारेजीकाे माग भएकाे वताए । उनले भने “संविधान जारी भएपछि प्रदेश सभाकाे दुई वटा निर्वाचन सम्पन्न भएकाे छ । प्रदेशलाई बलियाे बनाउन भुमिका खेल्नु पर्नेमा एमालेले प्रदेश खारेजीकाे माग गर्नु अराजक्ता हाे ।”

नेकपा एमालेलको बजेट अधिवेशनलाई फेल गर्ने रणनिती रहेको बताउँदै उनले देशमा अस्थिरता सृजना गरी संघियतालाई खारेज गर्ने खेलमा एमालेमा अध्यक्ष केपी ओली लागेको बताए । एमालेको दोस्रो तहका नेताहरुले संघियता खारेज गर्नु पर्छ बोलेको बोली ओली कै रहेको उनकाे भनाई थियाे ।

देशलाई अस्थिर बनाएर संघियतालाई धरापमा पर्ने ओलीको रणनिति रहेको वताउँदै उनले यसको लागि अगामी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अगाडी सर्ने तयारीमा रहेको दाबी गरे । संगठनकाे केन्द्रिय महाधिवेशन तयारीकाे क्रममा वीरगंज पुगेका अध्यक्ष श्रेष्ठले संगठन गतिशिल बनाउनु पर्नेमा जाेड दिए ।

समावादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय उप महासचिव रामकुमार ऐलन, केन्द्रिय सदस्य बृजलाल पासवान, प्रदेश सचिव रमेश सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका बीरगंज महानगर कमिटि अध्यक्ष मनोज चौधरी, संगठन पर्साका सल्लाहकार चन्द्रभुषण साह लगायतको उपस्थिती रहेको थियो । वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा बसेकाे बैठको सहजिकरण संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि