Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैशाख २१ गते वीरगंजमा नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८०
बैशाख २१ गते वीरगंजमा नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने

वीरगंज (पर्सा), १९ वैशाख । वीरगंजमा श्री नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समितिले बैशाख २१ गते बिहिबार शाेभा यात्रा र महाआरतीकाे आयाेजना गर्न लागेकाे हाे । समितिले मंगलबार मन्दिर परिसर मै पत्रकार सम्मेलनकाे आयाेजना गरी आयाेजना गर्न लागेकाे शोभा यात्रा तथा महाआरती बारे जानकारी गराएकाे हाे । पत्रकार सम्मेलनमा वाेल्दै मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मीले १३५ बर्ष पुराेनाे मन्दिरलाई संरक्षण प्रबर्धनकाे लागि शाेभा यात्रा तथा महाआरती आयाेजना गर्न लागिएकाे वताए ।

श्री नृसिंह भगवानको जन्म उत्सवकाे अवसरमा विहिबार विहान ६:३० बजेदेखि मन्दिर परिसरबाट निस्कने शाेभा यात्रा नगर परिक्रमा पश्चात सम्पन्न हुने र पुन: विहिबार सांझ ७ बजे मन्दिर परिसर मै महाआरती हुने अध्यक्ष कुर्मीले वताए । उनले भने “पिपरा एक प्राचीन गांउ हो । यस गांउमा नरसिंह भगवानको मठ १३५ वर्ष पहिला हुनु आफैमा लामो इतिहास देखाउन्छ । नेपाल र भारतमा समेत प्रसिद्ध पिपरा मठको विशेषता भनेको एकै थलोमा देवालय, औषधालय, पुस्तकालय र विद्यालय हुनु हो । यस्तो विशेषता रच्ने काम नेपालमा केवल पिपरा मठले गरेको हो ।”

वीरगंज नगरको आधुनिक स्वरुप रेखांकित हुनुभन्दा अगाडिदेखि हिन्दुहरुको धार्मिक स्थलको रुपमा रहेको पिपरा गाउँको मठ एक आराध्यस्थल रहेको अध्यक्ष कुर्मीले वताए । उनले यो सहर नबन्दै भारतीय तिर्थयात्रुहरू पशुपति नाथ, मुक्तिनाथ र देवघाट जस्ता धार्मिक स्थलमा तीर्थाटनको लागि आउँदा पिपरा मठ विश्रामस्थलको रुपमा रहेकाे वताए । उनका अनुसार पिपरा मठमा दुई पटक विश्व हिन्दु सम्मेलन भएको छ । यसले गर्दा पिपरा मठ विश्वभरिका हिंदूहरूमा परिचित र प्रणम्य रहेको विदित नै छ । विश्व हिन्दू सम्मेलनको स्थायी चिनारीको रूपमा स्तूप र सरोबर निर्माण गरिएको छ, जो आज पनि विद्यमान छ । मठमा नरसिंह भगवानको भव्य एवं दिव्य प्रतिमा छ।

यो मठको इतिहास निकै पुरानो रहेपनि यो मठ पछिल्ला दशकमा ओझलमा प-यो । त्यसैले पिपरा गाउँ यस विरासतको संरक्षण र पुनर्निर्माणका लागि मन्दिर संरक्षण समिति सक्रिय भएको छ । पहिला पिपरा मठकाे ३० विगहा जग्गा थियाे तर अहिले आएर ९ विगहामा सिमित भएकाे छ । साे ९ विगहा जग्गा पनि गुठि संस्थाले विभिन्न व्यक्तिहरुले लिजमा दिएकाे समितिले जनाएकाे छ । समितिका अध्यक्ष कुर्मीकाे अध्यक्षता र हिन्दु परिषद नेपालका अध्यक्ष संताेषानन्द महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे पत्रकार सम्मेलनमा मन्दिर संरक्षण समितिका उपाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, सह सचिव जयमंगल कापर केवट, काेषाध्यक्ष श्याम कुमार प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि