Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नाला माथिको अतिक्रम हटाउन राजनीतिक दलहरुले महानगरपालिकालाई साथ दिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २१, २०७९
नाला माथिको अतिक्रम हटाउन राजनीतिक दलहरुले महानगरपालिकालाई साथ दिने

वीरगंज (पर्सा), २१ चैत / बीरगन्ज महानगर पालिकाको समग्र विकास तथा नालामाथीको अतिक्रमण हटाउन बीरगन्ज महानगर पालिकालाई राजनैतिक दलले साथ दिने निर्णय गरेको छ । आज महानगर पालिकामा नगर प्रमुख राजेश मान सिंह सित राजनैतिक दलहरुको पदाधिकारीहरुको छलफल पछि बीरगन्ज महानगर पालिकाले समग्र विकास, नाला माथीको अतिक्रमण र सार्वजनिक जग्गाको खोजी एवं संरक्षणमा हामी सबै राजनैतिक दलले महानगरलाई सघाउने निर्णय गरेको नेकपा एमाले बीरगन्ज महानगर कमिटीको सचिव सुन्दर प्रसाद कुर्मीले बताए ।
नेपाली काग्रेस बीरगंज महानगर समितिको नगर सभापति मणिन्द्र लाल नेपालीले महानगरले अहिले गरिरहेको गतिविधिबारे नगर प्रमुखले जानकारी गराएका छन्, हामीले पनि सुझाव राख्यौ सरसफाई, अतिक्रमित जग्गाको अतिक्रमण हटाउने, रात्री बजार, सार्वजनिक जग्गा को खोजीमा राजनैतिक दल सित सहयोग र साथको आपेक्षा राखेका छन्, हामी सबै दलले सहकार्य र साथ दिने निर्णय पनि गरेको बताए । जसपाका नगर अध्यक्ष ईश्वर प्रसाद यादवले नगर प्रमुखले हामी राजनीतिक दलका पदाधिकारीलाई बोलाएर गतिविधिबारे जानकारी दिने र सुझाव लिने कार्य सह्रानीय रहेको बताए ।
नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकासमा महानगरले सबै राजनीतिक दल र महानगरवासीको साथ एवं सहयोगको आग्रह गरेका थिए । आज सम्पन्न राजनैतिक दल सितको छलफलमा नगर प्रमुख राजेश मान सिंह, नेपाली काग्रेसका नगर सभापति मणिन्द्र लाल नेपाली, नेकपा एमाले बीरगन्ज महानगर कमिटी सचिव सुन्दर प्रसाद कुर्मी, जसपा नगर कमिटी अध्यक्ष ईश्वर प्रसाद यादव, नेकपा माओवादी केन्द्रको क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास र जनमत पार्टीका उमा शंकर गुप्ता लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि