Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीउवासंघको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०७९
वीउवासंघको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १७ चैत / वीरगंज उद्योग वाणिज्य संघको ४७ औं साधारण सभाबाट निर्विरोध सर्वसम्म निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् । उनले नव निर्वाचित अध्यक्ष अनिल अग्रवाल सहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
यही चैत १ गते सम्म वीरगंज उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभाको दुई दिनपछि भएको बन्द शत्रबाट अनिल अग्रवालको अध्यक्षतामा पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका थिए । चयन भएका पदाधकिारीहरुमा प्रथम उपाध्यक्षमा हरि प्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष कुमार लाठ, सचिवमा सुशान्त चाचान र प्रेमचन्द गोयल निर्विरोध निर्वाचित भएका थिए । यसैगरि सह–सचिवमा निरज अग्रवाल, नरेश कुमार अग्रवाल, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सह कोषाध्यक्षमा अनुज रुंगटा समेत निर्वीरोध चयन भएका थिए । प्रमुख अतिथि बरिष्ठ उद्योगपति बाबुलाल चाचानले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेको सपथ ग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्षहरु गोपाल केडिया, निवर्तमान अध्यक्ष सुबोध गुप्ता, प्रतिनिधिसभा सदस्य विना जयसवाल, प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै निवर्तमान अध्यक्ष सुबोध गुप्ताले सरकारले निजी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न नसकेको बताएका थिए । उनले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहनको निम्ति जग्गा उपलब्ध गराउनुपर्ने, सुरक्षाको ग्यारेन्टीको व्यवस्था गर्नुपर्ने, बैंक सहुलियत प्रदान गर्नुपर्ने, व्यापार घाटा कम गर्नुपर्ने, एतिहासिक बोर्डर बनाउनुपर्ने, डिजिटल सेक्युरिटि सिस्टम लागुपर्ने, ठूलो निजी लगानीकर्ताहरुको लागि छुट्टै प्रोटोकलको व्यवस्था गर्नुपर्ने, ट्रान्सपोर्टहरुलाई अविलम्ब व्यवस्थापन गर्नुपर्ने तर्फ सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि