Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘चिकेन स्टेसन’लाई कारबाही गर्न मधेशी आयोगको पत्राचार

भुलवस आपत्ती जनक समाग्री प्रसारित भएको भन्दै चिकेन स्टेशनद्वारा क्षमायाचना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७९
‘चिकेन स्टेसन’लाई कारबाही गर्न मधेशी आयोगको पत्राचार

वीरगंज (पर्सा), १३ चैत / मधेसी आयोगले गाईको मासु बेच्ने वीरगंजको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए ।
उजुरीका आधार चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए ।

भुलवस आपत्ती जनक समाग्री प्रसारित भएको भन्दै चिकेन स्टेशनद्वारा क्षमायाचना
चिकेन स्टेशनले आफ्नो समाजिक सञ्जालमा भुलवस आपत्ती जनक समाग्री प्रकाशित भएको भन्दै क्षमायाचना गरेको छ । स्टेशनका संचालक अरुण झाले आइतवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी बिज्ञापन गर्ने क्रममा कर्मचारीको लापरवाहीका कारण आपत्ती जनक समाग्री प्रसारित भएको बताउँदै हाम्रो संस्था धर्म, सस्कृतिप्रति प्रतिब्ध रहेको बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिकेन स्टेशनले सकहारी र मान्सहारी ग्राहकको लागि छुट्टा–छुट्टै भन्साबाट सेवा प्रदान गरी रहेको झाले बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै संचालक झाले बाहिर हल्ला भए अनुसार हामी सोच्नै नसक्ने दावी गरे । प्रचार–प्रसारको लागि गरिएको पोष्टमा आपत्ती जनक समाग्री प्रकाशित भएपछि त्यसको केही मिनेटमै समाग्री सच्याएको तथा चिकेन स्टेशनले आफ्नो अफिसिएल पेजबाटै क्षमायाचना समेत गरिएको पत्रकार सम्मेलनमा झाले बताए । पत्रकार सम्मेलनमा झाले बुलवस भएको त्रटीलाई माफ गरी दिन आम ग्राहकवर्ग एवं सम्बन्धित सबै पक्षलाई अनुरोध गरे । उनले भबिष्य यस्तो गल्ती फेरी नदोहरिने समेत दावी गरे ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा कसैलाई सो सम्बन्धि कुनै आशंका लागेको खण्डमा स्टेशनमै आएर परिक्षण सकिने उल्लेख गरिएको छ । स्टेशन हिन्दु धर्मको मर्यादा प्रति सजक र सचेत रहेको झाद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि