Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाली लगाउन दिइएको जग्गामा माटो उत्खनन गर्नेलाई कारबाही गरिने : गुठी संस्थान

बाली लगाउन दिइएको गुठी संस्थानको ५२ बिगहा जग्गामा माटो उत्खनन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७९
बाली लगाउन दिइएको जग्गामा माटो उत्खनन गर्नेलाई कारबाही गरिने : गुठी संस्थान

वीरगंज (पर्सा), १३ चैत / गुठी संस्थान को ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन् र ठेक्काको दुरुपयोग गर्नेमाथि कारवाही गरिने भएको छ । गुठी संस्थानले बाली लगाउनको लागि ठेक्कामा दिएको जग्गा उत्खनन् गर्नेलाई कारवाही गर्ने भएको जनाएको छ ।
वीरगंज महानगर पालिकाले अनुमति बिना माटो उत्खनन् गर्ने स्काभेटर सहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो । अवैध उत्खनन गरेको जग्गा गुठी संस्थानको रहेको पाइएको छ । गुठी संस्थान वीरगंजका प्रमुख चुडामणि घिमिरे र बीरगन्ज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन् भइरहेको जग्गाको सोमबार स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवा स्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना भन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गरिदै आएको स्थानीयले बताएका छन् । दर्दवा स्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन् भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँनै डुबानको जोखिममा परेको स्थानीय रामाज्ञा राउतले बताए ।
साविक एलानी पर्ती र गुठीको करिब ५२ बिगहा जग्गामा छठ घाट, समसानघाट, गौचन रहेको र अहिले गुठी संस्थानले सो जग्गा बाली लगाउन ठेक्कामा दिएकोमा आफ्नो मनमर्जी रुपमा माटो कटान गरेर प्रति टिपर १ हजारमा दैनिक २ सय टिपर माटो उत्खनन् गरि रहेको स्थानीय रामाधार प्रसाद पटेलले बताए ।
गुठी संस्थान वीरगंजका कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताए । उनले करिब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउँ नै डुवानमा हुने देखिएको हुनाले अनुमति विना उत्खनन् गर्नेहरुलाई कारवाही गरिने बताए ।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजको आदर्शनगर स्थित बालमन्दिरको परिसरमा राखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि