Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ यात्रा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०७९
वीरगंजमा हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ यात्रा

वीरगंज (पर्सा), ११ चैत / हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा शनिबार वीरगंजमा स्वयंसेवक सम्मेलन सम्पन्न भएको छ । हिन्दू नवबर्षको चैत शुक्ल प्रतिपदाको उपलक्ष्यमा स्वयंसेवक सम्मेलन सम्पन्न हुनुको साथै पथ संचालन समेत गरिएको हो । वीरगंजको आदर्शनगरस्थित पूरानो बस पार्कबाट सुरु भएको पथ यात्रा घडिअर्वा, माइस्थान, घण्टाघर हुँदै पुनः माइस्थान भएर आदर्शनगर, अलखियामठ, छपकैया हुँदै पुनः बस पार्क मै पुगी सम्पन्न भएको थियो ।
बाजागाजासहित निस्केको पथ यात्राको सहभागिहरुलाई स्थानियहरुले ठाउँ ठाउँमा फुल बर्षाएका थिए । स्वयंसेवक सम्मेलन तथा पथ यात्राको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पटवारीले हिन्दुत्वको लागि जागृत भएर लाग्नु पर्ने वताए । हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु परिषदका संगठन मन्त्री प्रहलाद रेग्मी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राज पाल, जनजाती कल्याण आश्रमका अध्यक्ष सुरेश रुगंटा, वीगंज नगर संघचालक रामलक्ष्मण यादव लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि