Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उद्योगको साथसाथै साहित्यलाई पनि अगाडि बढाउनुपर्छ : बरिष्ठ साहित्यकार डा. गौतम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २८, २०७९
उद्योगको साथसाथै साहित्यलाई पनि अगाडि बढाउनुपर्छ : बरिष्ठ साहित्यकार डा. गौतम

वीरगंज (पर्सा), २८ फागुन / बरिष्ठ साहित्यकार एवं आख्याँकार डा. धु्रवचन्द्र गौतमले वीरगंजका उद्योगी व्यापारीहरुको साहित्यप्रति बढ्दै गएको रुचि सह्रानीय रहेको बताएका छन् । वीरगंज उद्योग वाणिज्य संघको ४७ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार गौतमले केही दिनदेखि उद्योगी व्यापारीहरुको पनि साहित्यप्रति रुचि, लगाव बढ्दै गएकोले उद्योग वाणिज्यको साथसाथै साहित्यलाई पनि अगाडि बढाउनु उद्योगीहरुको अहम भूमिका रहेको बताए । मेरो सबै साहित्य, साधना जे पनि छ, वीरगंजबाटै शुरुवात भएकोले वीरगंजसँग आफ्नो ठूलो लगाव रहेको भन्दै आफू काठमाडौं बसेपनि मन, मष्तिक्षमा वीरगंज बसेको बताए ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्योगी व्यापारीहरुमाथि समस्या पर्दा नेपाल उद्योग वाणिज्य संघ एवं जिल्ला स्थित उद्योग वाणिज्य संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालको इतिहासमा पहिलो पटक निजी क्षेत्रले धेरै गुमाएको छ, जब जब अप्ठ्यारो पर्छ, संघको नेतृत्व स्तरदेखि जिल्ला स्तरले खेलेको भूमिकाको परिणाम अहिले उद्योगी व्यापारीहरु सुरक्षित रहेको बताए ।
विगतमा उद्योगहरुमा बम पड्काउनेदेखि लिएर व्यवसायीलाई अपहरण गर्ने, गोली मार्ने जस्ता समस्याहरुकै कारण उद्योगीहरु पलायन हुने अवस्थामा रहेको हाल जसरी संघको केन्द्रदेखि जिल्ला स्तरको नेतृत्वले निर्वाह गरेको भूमिकाकै कारण संघ मजबुत भएको उनको भनाई छ । उनले आगामी दिनमा पनि उद्योग वाणिज्य संघको गरिमालाई उच्च राख्न आइपर्ने चुनौतिको सामना गर्न सम्पूर्ण उद्योगी व्यवसायी तयार रहनुपर्ने बताए ।
कार्यक्रमका सभापति उद्योग वाणिज्य संघ वीरगंजका वर्तमान अध्यक्ष सुबोध गुप्ताले वीरगंज उद्योग वाणिज्य संघको उद्देश्य र गन्तव्य भनेकै मुलुकको आर्थिक विकाससँग गाँसिएको बताए । कार्यक्रममा उद्योगी व्यापारीहरुले भोगेको समस्या र मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउँदै आर्थिक वर्ष २०७९÷०८० को ६ महिना पुग्नै लाग्दा अर्थात पुस मसान्तसम्म पुँजीगत खर्च १० प्रतिशत मात्रै पुगेको बताए ।
उनले महालेखाको अनुसार १७ पुस २०७९ सम्म ३६ अर्व ४५ करोड रुपैया पुँजीगत खर्च भएको छ, जुन बार्षिक बजेटको ९.६४ प्रतिशत बराबर भएको भन्दै पुँजीगत खर्च न्यून हुँदा त्यसको असर आर्थिक गतिविधि र बैंकिङ्ग प्रणालीमा पनि परेको बताए ।
उनले पुँजीगत खर्च बढाउन सकेको भए आर्थिक गतिविधि बढ्नुको साथै बैंकिङ्ग प्रणालीमा सुधार आउनुको साथै राजस्व वृद्धिमा समेत सहयोग पुग्ने उनको भनाई छ । आर्थिक वर्ष २०७९÷०८० मा ३ अर्ब राजस्व संकलन गर्न लक्ष्य लिएको थियो तर आर्थिक वर्षको आधा अवधि सकिनै लाग्दा एक चौथाई मात्रै राजस्व संकलन भएको देखिन्छ, अघिल्लो वर्षको तुलनामा राजस्व संकलन ९० अर्वले न्यून देखिएको बताए ।
कार्यक्रममा पर्साका ३ जना पर्साका पत्रकारलाई नगद सहित सम्मान समेत गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि