Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ए. कर्मचारी संगठन पर्साको अधिवेशनबाट पटेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २०, २०७९
ए. कर्मचारी संगठन पर्साको अधिवेशनबाट पटेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध

वीरगंज (पर्सा), २० फागुन / एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजित अधिवेशनबाट संदिप पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
जसको उपाध्यक्षमा सुरेन्द्र प्रसाद यादव, सचिवमा राजेश राम, सह सचिवमा रोहित यादव, कोषाध्यक्षमा पप्पु पटेल लगायत सम्पूर्ण कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् । यसैगरि महाधिवेशनको केन्द्रिय प्रतिनिधिमा हृदयनारायण साह, मनोज साह, पद्म बहादुर खत्री समेत निर्विरोध चुनिएका छन् । अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले गरेका थिए ।
अधिवेशन उद्घाटन शत्रमा नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य रामचन्द्र साह, चिरन्जिवी अचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, एकीकृत कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज जयकान्त झा, अधिकारी ट्रेड युनियन पर्साका निर्वतमान अध्यक्ष सुबेदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, नेपाल निजामती कर्मचारी युनियन पर्साका उपाध्यक्ष धिरेन्द्र सिंह, राष्ट्रिय कर्मचारी संगठनका शुभाष गुप्ता, खुशबु मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी शनिबार नै एकीकृत कर्मचारी संगठन वीरगंज महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साकै सभाकक्षमा भएको अधिवेशनमा ओमप्रकाश रामको अध्यक्षतामा महानगर समिति समेत निर्विरोध निर्वाचित भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि