Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरेप्रति पुर्व राष्ट्रपति यादवको चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०७९
चुरेप्रति पुर्व राष्ट्रपति यादवको चिन्ता

• अनिल तिवारी
वीरगंज (पर्सा), ५ फागुन / पुर्व राष्ट्रपति रामबरण यादवले वैश्वीक बताबरणमा आइरहेको परिवर्तनलाई मध्यजन गर्दै चुरे पर्वतहरुलाई समयमै संरक्षण गर्नु पर्ने आवश्यकता रहको धारण व्यक्त गर्नु भएको छ । उहाले बाताबरणीय महत्वका साथ चुरेपर्वत रेन्जलाई सरक्षण र व्यवस्थापन गरिएन भने तराई लगायत सिमासंग जोडिएको भारतीय समतल क्षेत्रहरु मरुभूमि बन्दै जाने चिन्ता व्यक्त गर्नु भयो ।
केहि दिन देखि वीरगन्जको भ्रमणमा रहनु भएका राष्ट्रपति यादव बरिष्ट पत्रकार चन्दकिशोरको पिपरा निवासमा संचारकर्मिहरुसंग कुरा गर्दै यस्तो धारणा व्यक्त गर्नु भएको हो । मिडिया फरबोर्डर हारमोनी नेपालका अध्यक्ष अनिल तिवारी र भारतका अध्यक्ष अमरेन्द्र तिवारीसंग बिशेष कुरा गर्दै नेपाल भारत सिमा बिचको सम्बन्धलाई अझ सौहार्यता बनाउने अभियानमा मिडिया फर बोर्डर हारमोनिले गरिरहेको काम सराहनिए भएको राष्ट्रपतिको भनाइ थियो ।
एक अर्को प्रसंगमा कुरा गर्दै राष्ट्रपति यादवले आफुहरुको समयमा उच्च शिक्षा हासिल गर्ने प्रचलन भारतसम्म भएपनि अहिले पश्चिमि मुलुक प्रति आकषर्ण बढको उहाको भनाइ थियो । उहाले नेपालबाट उच्च शिक्षा अध्यनको लागी पश्चिमि मुलुकहरुमा भइरहेको युवाहरुको पलायनले गर्दा जनशक्ति पलायनको क्रमबढदै गएको कुरा चिन्ताको बिषय भएको बतउनु भयो ।
उच्च शिक्षाको लागी युवाहरुको अमेरिका,ब्रिटेन ,युरोप र अष्ट्रेलियाको पलायनले गर्दा मौलिक नेपाली सभ्यता,सांस्कृती र संस्कार मेटिदै गइरहेकोमा यो मुलुकको लागी ठुलो चिन्ता बिषय हुनु पर्ने उहाको भनाइ थियो । युवाहरुमा बढदै गएको बिदेसिने मनोबिज्ञानलाई राज्यबाट समयमै सम्बोधन नगरिए आउने समय मुलुकको लागी ठुलो चुनौति बन्दै जाने निश्चय रहेको राष्ट्रपति यादवको भनाइ थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि