Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलश यात्रामा सहभागी हुन नगर प्रमुख यादवको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०७९
क्याम्पस भवन निर्माणार्थ श्रीमद् भागवत एवं गढीमाई धार्मिक महोत्सव

बरियारपुर (बारा), २ फागुन / बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ स्थित आयोजना हुन लागेको श्री गढीमाई धार्मिक महोत्सवको कलश यात्रामा सहभागी हुन जिल्लाबासीलाई नगर प्रमुख उपेन्द्र यादवले आग्रह गरेका छन् । फागुन २ गते बिहान ७ बजे देखि निस्किने कलश यात्रामा जिल्लाभरिकै श्रद्धालु भक्तजनहरुलाई सहभागी हुन आग्रह गरेका हुन् । महागढीमाई मन्दिरको प्राङ्गणबाट निकालिने कलश यात्रा भटीपुल, साहुटोल, गणेश चौक, मैनी टोल हुँदै थलही नदीबाट जल भरि बरियारपुर चौक भन्सिया टोल, बरियारपुर बजार, गायत्री चौक, दरबार टोल, संसारी माई मंन्दिर हुँदै गढीमाई मन्दिर नजिकै महोत्सव स्थलमा पुगी समापन हुने कार्यक्रम रहेको नगर प्रमुख यादवको भनाई छ ।
दानबीर दाताहरुमा अर्पण गरिने सम्मानको ब्यवस्था रहेकोछ । एक रुपैया देखि उन्नानसय रुपैयासम्म दान पेटिमा राखिने, १ सयदेखि ९ सय उन्नानसयसम्म दान गर्ने दाताको नाम धर्मखातामा उल्लेख गर्ने, एक हजार देखि दुई हजारसम्म दान गर्ने दातालाई फ्रेममा सम्मान पत्र र रुद्राक्ष माला प्रदान गर्ने, दुई हजार एक देखि पाँच हजार सम्मका दातालाई सादा फ्रेममा प्रमाण पत्र र रुद्राक्षक, त्यस्तै पाँच हजार एक देखि पचिस हजार सम्मका चन्दा दातालाई रामनमी सहित चान्दीको फ्रेममा सम्मान पत्र, पचीस हजार एक देखि पचास हजारसम्मका दातालाई चाँदीको फ्रेममा सम्मान पत्र र जगको अधिकार पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै पचास हजार एक देखि एक लाख सम्मका माथिको सबै सम्मान स्थानीय पत्रपत्रिका रेडियोबाट नाम प्रशारण गर्ने, एक लाख भन्दा माथिका दानबीरलाई माथिका सबै सम्मान र क्याम्पसको संस्थापक सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै दुई लाख भन्दा माथिका लागि सबै सम्मान स्थानीय बाजागाजाका साथ हात्तीमा नगर परिक्रमा, पाँच लाख भन्दा माथिका सबै सम्मान कुनै एक कोठा दाताको नामबाट शिलालेखमा नामाकारण गरि शालिक निर्माण गरिने, दस लाख भन्दा माथिको दान दाताको लागि परिवारको फोटो सहित नामावली शिलालेखमा डिजिटल बनाएर राख्ने, पन्द्र लाख भन्दा माथिका चन्दा दाताका लागि क्याम्पस बन्ने सभा हलका नाम दाताको नाम वा परिवारको नामबाट नामाकरण गर्ने, तुला दान भुमि दान दातालाई विशेष सम्मान हुने नगरप्रमुख यादवले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि