Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १, २०७९
अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १ फागुन / पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने ३४ वर्षीय विजय महतो, वीमनपा वडा नं. वडा नं. २ छपकैया निवासी ३० वर्षीय सद्दाम अन्सारी, वीउमनपाकै वडा नं. ११ निवासी ३४ वर्षीय सतेष लामा, ४० वर्षीय रोशन थापा, ४२ वर्षीय मोजामिल मियाँ, बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी २६ वर्षीय मुकेश पटेल, परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनी निवासी ३० वर्षीय नबाब हुसेन तथा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल अहिरवाटोल – ७ निवासी २४ वर्षीय ईमाम अन्सारी रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, सो मा प्रयोग हुने गोली ५ राउण्ड, मोटरसाइकल ३ थान तथा लुटिएको रकम ४ लाख ९५ हजार बजारमद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
उनका अनुसार वीरगंज महानगरपालिका वडा नं.१५ भिष्वा स्थित एकान्त ठाउँमा लगि विशाल कुमार पटवाको साथमा रहेको नगद रू. ६ लाख ५० हजार रूपैया डकैती भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा तत्कालै खटेको प्रहरीले पीडित बिशाल कुमार पटवालाई उद्दार गरि अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास जारी गरेको थियो ।
सोही क्रममा हालसम्म विजय महतो, मोजामिन मियाँ, सन्तोष लामा, सदाफ अन्सारी समेत ८ (आठ) जना पक्राउ गरिएको साथै सो काण्डमा प्रयोग गरिएको हतियार, गोली, मोटरसाइकल तथा लुटिएकोमध्ये नगद पनि बरामद गरिएको बताए । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि