Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा प्रहरीद्वारा ठगी गरेको आरोपमा ३ जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १२, २०७९
पर्सा प्रहरीद्वारा ठगी गरेको आरोपमा ३ जना पक्राउ

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १२ माघ / पर्सा प्रहरीले ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर का २२ वर्षीय आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थितमा माँ दुर्गे मनिट्रान्सफर प्रा.लि.मा काम गर्दै आएका उनीहरुलाई सञ्चालक विजय सर्राफले नगद ४ लाख १४ हजार ८ सय नेपाली रुपैयाँ कृषि विकाश बैंक वीरगञ्जमा जम्मा गर्न पठाएका थिए । उनीहरुले उल्लेखित रकम जम्मा नगरी ४ जनाको मिलोमतोमा निजहरू भागबण्डा लगाइ फरार भएका थिए । माँ दुर्गे मनिट्रान्सफरका संचालक विजय सर्राफले नगद जम्मा गर्न पठाएको कर्मचारी नफर्केपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजी तलास गर्दै जाँदा अभियुक्त आकाश साह, संजय साह, महम्द सकिर मियाँलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ समेत बरामद भएको उहाँले बताउनुभयो ।
प्रकाउ परेका अभियुक्तहरुलाई पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको साथै फरार १ जानको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३
वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

अशोज २८, २०८३
पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि