Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिबन्धित भारतीय नोट सहित एक पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ५, २०७९
प्रतिबन्धित भारतीय नोट सहित एक पक्राउ

वीरगंज (पर्सा), ५ माघ / प्रहरीले वीरगंजबाट प्रतिवन्धति भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाको वडा नं.१ छपकैया निवासी २१ बर्षिय जटाशंकर साह सोनारलाई पक्राउ गरेको हो ।
माघ ३ गते मंगलबार दिउँसो ३ बजेको समयमा खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित रूपमा चेकजाँच गर्ने क्रममा सोनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
संकास्पद रूपमा आउदै गरेको सोनारको खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू. ५ सय दरको नोट २ सय थान रू एक लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बरामद प्रतिबन्धित भारतिय नोट सहित निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब निकासा, १४ जनाले पाए सुविधा

मधेशका ७६ जना लेखा अधिकृतको सरुवा, ‘एक कर्मचारी-एक कार्यालय’ नीति लागू

भदौ १२, २०८३
रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

भदौ १२, २०८३
भोटेकोशीको कहरः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

भोटेकोशीको कहरः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

भदौ १२, २०८३
भोटेकोशीको कहरः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

भोटेकोशीको कहरः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि