Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्ट संचालन गर्न माग गर्दै प्रजिअलाई ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०७९
रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्ट संचालन गर्न माग गर्दै प्रजिअलाई ध्यानाकर्षण

वीरगंज (पर्सा), २५ पुस / वीरगंजमा रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्टहरु संचालन गर्न दिनुपर्ने माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै रातिको १२ बजेसम्म वीरगंजको होटल तथा रेष्टुरेन्टहरु खोल्न पाइने कार्यविधि बनाइदिन माग गरे ।
कोरोना महामारी पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगरपालिका तथा देशका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा होटल तथा पर्यटन व्यवसायहरु चौबिस घण्टै खुल्ने अनुमति दिइरहेको अवस्थामा पर्सा जिल्लामा पनि हाललाई कम्तिमा रातको १२ः०० बजेसम्म मात्र भएपनि होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन माग गरे ।
ज्ञापन पत्र बुझाउन होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, सचिव सन्दिप बस्नेत, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सह कोषाध्यक्ष हिरा श्रेष्ठ, होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ, क्लार्क रिसोर्ट होटेलका सुनिल खेतान, होटेल नारायणीका शेखर चौधरी, होटेल अन्नपूर्णका आनन्द चौरसिया, माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायत पुगेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ब्यबसायीहरुको समस्या तुरुन्तै सम्बोधन गर्न आश्वसन दिए । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिनालाई संयोजक समेत तोकिदिएको बताए । निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राति १२ बजेसम्म होटल खुल्न दिनको लागि कार्यविधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय जनाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३
एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि