Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘दिग्भ्रमित राजनीतिको निकास युवाको भुमिका’ विषयक एकदिवसीय अन्तरक्रिया

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २४, २०७९
‘दिग्भ्रमित राजनीतिको निकास युवाको भुमिका’ विषयक एकदिवसीय अन्तरक्रिया

• विसुनदेव सरदार
लहान (सिरहा), २४ पुस / सिराहाको जिल्ला उद्योग वाणिज्य संघ लहानको सभा हलमा संस्थागत, लोकतन्त्र र सुशासनका लागि नागरिक खवरदारी कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाज नेपालको आयोजनामा देश र मधेशको दिग्भ्रमित राजनीतिको निकास र युवाको भुमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नागरिक मानव अधिकारकर्मी कृष्ण पहाडीले विकासको अधिकार महत्त्वपूर्ण अधिकार रहेको बताए । गाउँगाउँमा सिँह दरबार, अनि भ्रष्टाचार भएकै हो भन्दै सुशासन भर्सेज कुशासन विकासको अधिकार महत्त्वपूर्ण अधिकार हुने बताए ।
नेपालको राजनीतिमा कुनै पनि पार्टीको नैतिकता नरहेको भन्दै पहाडीले उनीहरू नैतिकता विहीन लोकतन्त्र माथि राजनीति गरिएको आरोप लगाए । उनले राजनीतिमा दण्डहीनता भएको हो, त्यो जनताको माया, स्नेहले भएको भन्दै अहिलेको युवा पुस्ताले व्यवस्थाको विकल्प नखोजेर नेताको विकल्प खोजेकोले यस्तो अवस्था सृजना भएको बताए ।
उनले नागरिक समाजलाई जहिले पनि खवरदारी गर्नुपर्नेमा भन्दै विकासमुखी राजनीतिक दल हुनुपर्दछ, पुलपुलेसा, बाटोघाटो, आवास, उद्दमशीलता, जस्तालाई प्राथमिकतामा राख्नुपर्ने बताए । सेवामुखी समाज हुनु अतिआवश्यक छ, अधिकारमुखी साँस्कृति ः अधिकारको आन्दोलन, जाति, भाषा, क्षेत्र र आस्था जस्ता ४ वटालाई अधिकारमुखीको प्राथमिकता साथ राख्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा सहभागी सुफल रमणले नेपालको राजनीतिमा निजीकरण हुनु, लोकतन्त्र लुटतन्त्रमा परिवर्तन हुनु, सुशासन कुशासन हुनु, हत्या हिँसा, गरिबी बेरोजगारी बढ्नुको मुख्य भागिदार नेपालका राजनीतिक पार्टी रहेको आरोप लगाए ।
कार्यक्रममा रोयल सफ्टेक कलेज लहानका संस्थापक अध्यक्ष डा. महादेव शाहले रसियन सरकारको सहयोगमा बनेका जनकपुर चुरोट कारखानामा प्रदेश सरकारले मोज गर्दै आएकोप्रति दुःख व्यक्त गरे । जनकपुर चुरोट कारखानालाई थप माथि उकासिनुको साटो प्रदेश सरकारले ५ वर्षमा झन् चुरोट कारखानाको अस्तित्वलाई समाप्त पारेको बताए । चुरोट कारखानामा कार्यरत ४० हजार नेपाली कामदार कारखाना बन्द भएपछि विदेशिनु परेकोले यो काराखाना पुनः संचालन भए ४० हजार नेपाली स्वदेशमै रोजगारी पाउनेथिए र उनीहरुको जनजीवन उकासिने थियो भने ।
कार्यक्रममा नागरिक समाज नेपालका मांगहरु पनि प्रस्तुत गरिएको थियो । उनीहरुको माग सेना विघटन गर, समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन गर, शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर, विकास र समृद्धिको मुल फुटाउने संम्वाहकलाई चुनौं, एउटै व्यक्ति २ वटा कार्यकारी पदमा र दुई कार्यकालभन्दा बढी नबसौं, पोषणयुक्त खाना , शुद्ध खानेपानी हरेक नागरिकको अधिकार, राज्यका विभिन्न निकायमा हुने राजनैतिक भर्ती बन्द गर, शिक्षा स्वास्थ्यमा निजीकरण, व्यापारीकरण बन्द गर, वर्गभेद, जातिभेद र लिङ्गभेद विरुद्ध युवा अभियान, स्वदेशमै रोजगार हाम्रो अभियान लगायतका मागहरु राखिएको थियो ।
कार्यक्रम संयोजक नागरिक नेपालका कुमार कमलेन्द्रमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ अधिकारकर्मी कृष्ण पहाडी, अतिथिहरुमा वरिष्ठ पत्रकार रामरिझन यादव, डा. महादेव साह, प्रध्यापक हिरालाल कर्ण, संतोष साह, रामबिहारी साह, धर्नीधर अधिकारी डिडि, संचारकर्मी मो. रहमुल, जीबछ यादव, विसुनदेव सरदार, बिरु यादव लगायत मानव अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३
एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि