Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०७९
‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच

वीरगंज (पर्सा), ८ पुस / वीरगंज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झण्डै ९ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधी समेत उपलब्ध गराउँदै आएको छ ।
महानगरको बजार एरिया भन्दा बाहिर ग्रामिण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए । वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान संचालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको पनि उनले बताए ।
गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले कार्यक्रम संचालन भएको स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरेको छ । यसले बजारका अस्पतालमा धाइरहनु पर्ने ग्रामिण क्षेत्रका जनतालाई राहत दिएको बताउँछन् बसडिलवाका अनिष महतो । यो कार्यक्रम अहिलेलाई मात्रै सिमित नराखी निरन्तरता दिनु पर्नेमा उनको जोड छ ।
शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी त्यहीँ उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्वर ३० लालपर्साबाट भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको हो । अहिलेसम्म वडा नम्वर ३० लालपर्सासहित वडा नम्वर ३१ बेलवा, ३२ चोर्नी, १८ भवानीपुर, १७ अलौँ, २६ सुगौली, १९ विन्दवासिनी, २० हरपतगञ्ज र २९ बसडिलवामा यो अभियान सम्पन्न भइसकेको छ ।
आइतबारदेखि पुनः अर्को वडामा यो अभियान संचालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । ‘अहिलेसम्म ९ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडामा पनि हामी क्रमैसँग कार्यक्रम गर्दै जानेछौँ ।’
‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा जनताको घर आगनमै आएर स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधी समेत उपलब्ध गराइने भएकाले फाइदा उठाउन सबैलाई उनले आग्रह गरे । अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५ सय ६२ जना महिला र ३ हजार २ सय १७ जना पुरुषले स्वास्थ्य जाँच गराएको पनि उनले जानकारी दिए ।
यस्तै १ हजार ८ सय २२ जनाले ल्याव सेवा लिएका छन् भने ३ सय ५५ जनाले युएसजी र ६७ जनाले इसीजी सेवा लिएको पनि स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि