Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालमा इमर्जेन्सी डायलासिस सेवा संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २९, २०७९
नारायणी अस्पतालमा इमर्जेन्सी डायलासिस सेवा संचालनमा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ मंसिर / वीरगंज स्थित नारायणी अस्पतालमा इमर्जेन्सी डायलासिस सेवा आजबाट संचालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ बेडको इमर्जेन्सी डायलासिस सेवा संचालनमा आएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिरेन्द्र प्रधानले आईसियू कक्षको माथि भवन निर्माण गरी आजबाट इमर्जेन्सी डायलासिस सेवा सुरु गरिएको बताए ।
उनेले यो सेवा दिर्घ मृगौला रोगीहरुलाई नियमित डायलासिस सेवा लिई रहेका विरामीहरुको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने बताए । साथै निमोनीया लगायत विभिन्न रोगका कारण एक्कासी मृगौलामा असर परेको विरामीलाई समेत उपचार गरिने मेडिकल सुपरिटेण्डेन्ट प्रधानले जानकारी दिए ।
इमर्जेन्सी डायलसिस सेवा लिनेहरुले केही शुल्क तिनुपर्ने र शुल्क बापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न समाग्रीहरु अस्पतालले नै प्रदान गर्ने डा. प्रधानले बताए । यस बाहेक नियमित डायलसिस गर्न आउने दिर्घ मृगौला रोगीहरुको हकमा अन्यबेला जस्तै निःशूल्क सेवा दिने उनको भनाई छ । उनले निजी अस्पतालहरुले इमर्जेन्सी डायलसिस सेवाको १० हजार देखि १२ हजार रुपैया लिने गरेकोमा नारायणी अस्पतालले जम्मा ५ हजार शुल्क तोकेको बताए ।
१५ बेड रहेको इमर्जेन्सी डायलसिसमा २ बेड सेरो पोजिटिभ अर्थात एचआईभीका बिरामीहरुका लागि छुट्याईएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन रहेका छन । यी सबै मेसिन २४ औँ घण्टा ३ सिफ्ट गरी संचालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने मेडिकल सुपरीटेण्डेन्ट प्रधानले बताए । उनेले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख रुपैया र एक दाताले ५ लाख रुपैयाको आर्थिक सहयोग गरी कुल ६० लाख रुपैयामा डायलासिस सेवा संचालनमा आएको बताए ।
यसैविच मेडिकल सुपरिटेन्डेन्ट प्रधानले आफ्नो उमेर हदका कारण नारायणी अस्पतालको मेसु पदबाट अवकाश हुन लागेको खुलासा गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघसंस्था, दाताहरुलगायत सबैप्रति आभार समेत व्यक्त गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि