Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहा मैनपुर कार्यपालिकाद्वारा जग्गा बर्गीकरण गर्ने निर्णय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २१, २०७९
पकहा मैनपुर कार्यपालिकाद्वारा जग्गा बर्गीकरण गर्ने निर्णय

वीरगंज (पर्सा), २१ मंसिर / पर्साको पकहा मैनपुर गाउँपालिकाको भुमि आयोग समिती तथा कार्यपालिकाको बैठले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बैठकले जग्गा बर्गीकरण गर्ने निर्णय गरेको योजना शाखा प्रमुख संतोष साह सोनारले बताए ।
गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्ममा रहेको जग्गाहरुको कृर्षि क्षेत्र र गैर कृर्षि क्षेत्र भित्रको जग्गा बर्गीकरण गर्ने निर्णय गरेको प्रमुख सोनारले जानकारी दिए । बैठकले बिभिन्न किसिम्मबाट मुल्यांकन गरी बर्गिकरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मेहताले बताए । निर्णय गरिएको प्रतिलिपी सम्बन्धीत निकायमा बिहिबार नै पठाउने जनाइएको छ ।
बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको अभिमुखिकरण
यसैगरी युनिसेफको सहयोगमा र पकहा मैनपुर गाउँपालिकाको आयोजनामा बुधबार बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको एक दिने अभिमुखिकरण सम्पन भएको छ ।
गाउँपालिका अध्यक्ष तथा पोषण कार्यक्रमका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष ०७९।०८० को बार्षिक कार्ययोजना पालिकाले स्वीकृत गरेको छ । कार्यक्रममा पोषण मैत्री स्थानिय शासनको ७६ वटा सुचक बारे जानकारी समेत गराइएको पोषण संयोजक गणेश रामले बताए ।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वडा नम्बर १ देखी ५ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहभागिता रहेको थियो भने गाउँपालिका स्वास्थ्य संयोजक संजय परसादले सहजीकरण गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि