Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्लाहीको ट्राफिक व्यवस्थापन अस्तब्यस्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २०, २०७९
सर्लाहीको ट्राफिक व्यवस्थापन अस्तब्यस्त

मलंगवा (सर्लाही), २० मंसिर / सर्लाहीको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदासिन देखिएको छ । ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिबेला सर्लाही जिल्लाका विभिन्न चोक, गल्ली तथा सडकहरुको ट्राफिक व्यवस्थापन अस्तब्यस्त हुदै गएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका स्थित लालबन्दीको मुख्य चौक देखि बजार क्षेत्रसमेत ट्राफिक व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको नै छ नगरवासीमा समेत हिनताबोध हुन थालेको छ ।
जिल्लाको ट्राफिक ब्यावस्थापन खस्कदै जान थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मातहतका ट्राफिक प्रहरी युनिटहरुले जिल्लाका मुख्य चोक,बजारकै ट्राफिक ब्यावस्थापन राम्रो संग नगरेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीय राम पूकार महतोले बताएका भयो । जिल्लाका विभिन्न शहरहरुमा, मुख्य चौकहरुमा सडक खण्डमा दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय व्यापारीको बताउछन् ।
जिल्ला सदरमुकाम मलंगवा,जिल्लाको मुख्य बजार लालबन्दी, हरिवन, बरथवा, बयलवास लगायतका मुख्य बजार तथा चोकहरुमा सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको हो । दिनभरी चोकमा बस्ने ट्राफिक प्रहरीले दायाबाया नहेर्ने गरेका कारण पुर्व पश्चिम लोकमार्गमै मनलाग्दी सवारी पार्किङले सवारी दुर्घटनाको बड्दै जाँदा समेत ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीय राम पूकार महतोले बताएका छन् । ब्यस्त रहने शहरमा सबारी साधनको जाम हटाउन सर्लाही ट्राफिक प्रहरी उदासिन देखिएका छ ।
विशेषगरी मलंगवा,हरिवन नवलपूर,बयलवास बरहथवा र लालबन्दीको मुख्य चोक क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मुख्य चोक क्षेत्रमा अस्तव्यस्त तरीकाले सवारीसाधन पार्किङ समेत हुंदै आएको छ । यता मलंगवा,हरिवन बयलवास बरहथवा र लालबन्दी सडकमा खूल्ला रुपमा सवारि पार्किङ ग्रनाले सडक क्षेत्रमा सवारी आवगमनमा समस्या हुने गरेको सवारी चालक जिबन दाहालले गुनासो गरेका छन् । एकातिर जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन गर्न नसक्दा ट्राफिक प्रहरीले समस्या भोगिरहेको छौ भनेर ट्राफिक प्रहरीले पन्छीने गरेको छ । अर्कोतर्फ नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन । जसका कारण सर्लाहीको ट्राफिक व्यवस्थापन हिजोभन्दा आज दिनप्रतिदिन अस्तव्यस्त बनिरहेको छ ।
ट्राफिक कार्यालयमा नयाँ ट्राफिक प्रहरी प्रमूख आएसगैं ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा राखेको सर्लाहीबासीले भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नु परेको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख इश्वर कार्कीलाई यहाँको ट्राफिक व्यवस्थापनमा कुनै चासो छैन् । उनी सर्लाहीमा आएदेखि नै मोटो रकम असुलीमा व्यस्त रहदै आएको ट्राफिक प्रहरीहरुनै बताउछन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि