Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अप्राकृतिक मैथनु गर्न खोजेपछि दाउराले हानेर हत्या, एकजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १५, २०७९
अप्राकृतिक मैथनु गर्न खोजेपछि दाउराले हानेर हत्या, एकजना पक्राउ

कोल्हभी (बारा), १५ मंसिर / बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा बुधबार बिहान ९ बजे भेटिएका थिए । स्थानीय गाँउघरका मानिसहरुले शव गाडिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेपछि शव खाडलबाट उत्खनन् गरी झिकिएको थियो । स्थानीयले इनार बनाउनका लागि खनिएको खाडलमा चौधरीको शवलाई हत्या पश्चात पुरिएको थियो ।
घटना भएको छेउमा फेला परेको चप्पलको आधारमा अनुसन्धान गर्दा हत्या आरोपमा एक जना ना–बालकलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए । पक्राउ परेका बालक र मृतक परीक्षण चौधरी घटनाको अघिल्लो दिन राति गाउँमा मेला हेर्न गएको र सँगै मदिरा सेवन गरेका थिए । घर जाने क्रममा परीक्षण चौधरीले आफूमाथि अप्राकृतिक मैथनु गर्न खोजेकाले दाउराले हानेर हत्या गरेको ती बालकले प्रहरी समक्ष कबुल गरेको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले जानकारी गराए ।
हत्या गरेपछि खाल्डो खनेर गाडिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकलाई जिल्ला अदालत बाराबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । हत्या गर्ने ना–बालक भएकाले पहिचान खुलाउन नमिल्ने बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

पर्सा क्राईमका ईन्चार्ज बरिष्ठ सई लोकेन्द्रको कोहलपुर सरुवा

जेष्ठ ३०, २०८३
बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

जेष्ठ ३०, २०८३
प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

जेष्ठ ३०, २०८३
स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

जेष्ठ ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि