Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुम्बई आतंककारी हमलाको विरोधमा वीरगंजमा शान्तिपूर्ण मार्च

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १०, २०७९
मुम्बई आतंककारी हमलाको विरोधमा वीरगंजमा शान्तिपूर्ण मार्च

वीरगंज (पर्सा), १० मंसिर / सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा भएको आतंकी हमलामा ज्यान गुमाएको सम्झनामा वीरगंजमा शनिबार क्यान्डील मार्च निकालिएको छ । स्वतन्त्र युवा समाज नामक संस्थाको आयोजनामा सयौंको सहभागितामा वीरगंजका युवा युवतीहरुले क्यान्डील मार्च निकालेका हुन ।
उनीहरुले २६–११ मुम्बई आतंकी हमला मानवताको लागि कलंक हो, आतंकी हमलाका दोषी पाकिस्तान मुर्दाबाद, आतंकबाद विचारधाराको अन्त्य होस, विश्वशान्तिमा अवरोधक आतंकबाद मुर्दाबाद, आतंकबादको जन्मदाता पाकिस्तान मुर्दाबाद लगायत अंकित नारा उल्लेख गरिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । वीरगंजको माईस्थान मन्दीर अगाडीबाट निकालिएको मार्चमा सहभागिहरुले आतंकबाद विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । आर्दशनगर, कैलाशचौक, घडिअर्वा, गितामन्दीर रोड हुँदै पुनः घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र युवा समाजका अध्यक्ष कृष्ण चौरसियाले मानवताका विरुद्ध जनुसुकै देशमा अन्याय अत्याचार भए त्यस्तो मानवता विरोधीलाई परास्त गर्न नेपालीहरु पनि पछि नहट्ने चेतावनी दिए । उनले पाकिस्तानी आतंककारीले भारतमा हिन्दूलाई लक्षित गरी गरेको आतंकी हमलाको कडा निन्दा गर्दै यसको घोर भत्र्सना समेत गरे । विश्वको जनुसुकै देशमा रहेको हिन्दूमाथि कुनैपनि प्रकारको हमला भए नेपाली हिन्दूलाई असहन हुने बताउँदै त्यसको विरोध नेपालमा गरिने चेतावनी समेत दिए । उनले भने, मानवता विरोधी गतिविधि गर्ने आतंकबादलाई विश्वबाट नै अन्त्य गर्नु पर्छ ।
नोभेम्बर २६, २००८ मा पाकिस्तानी आतंकबादी संगठन लश्कर–ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए । आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि