Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. ४ काे समानुपातिक मतगणना पनि सम्पन्न, सबै भन्दा बढी मत काँग्रेसको

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०७९
पर्सा क्षेत्र नं. ४ काे समानुपातिक मतगणना पनि सम्पन्न, सबै भन्दा बढी मत काँग्रेसको

वीरगंज (पर्सा), ९ मंसिर / पर्सा क्षेत्र नं. ४ काे समानुपतिक तर्फकाे मतगणना पनि सम्पन्न भएकाे छ । मधेश प्रदेश मै सब भन्दा पहिला प्रत्यक्ष तर्फकाे मतगणना गर्न सफल भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले समानुपातिक तर्फकाे मतगणना पनि बुधबार सांझ सम्पन्न गरेकाे हाे ।
क्षेत्रकाे प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यकाे समानुपातिक मतगणना सम्पन्न भएकाे निर्वाच अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक मत पनि सब भन्दा बढी नेपाली कांग्रेसले निर्वाचन अधिकृत श्रेष्ठले वताए ।
समानुपातिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले सबै भन्दा बढी २१ हजार, त्यसपछि नेकपा एमालेले १४ हजार ८७६, जनता समाजवादी पार्टी (जसपा) नेपाल १० हजार ५४८, नेकपा माओवादी केन्द्र ३ हजार २८३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १३९, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ९१५, जनमत पार्टी १ हजार १८८, नागरिक उन्मुक्ति पार्टी ७२९, नेकपा (एकीकृत समाजवादी) २८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १७८, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल १५८ मत पाएका छन् । अन्य एक दर्जन जति दलकाे एक सय भन्दा पनि कम मत पाएका छन् ।
यसैगरी प्रदेशसभा तर्फ पनि सबै भन्दा बढी नेपाली कांग्रेस २० हजार ६१०, त्यसपछि नेकपा एमाले १४ हजार ६७७, जसपा १० हजार २२४, माओवादी केन्द्र ३ हजार ४८७, जनमत पार्टी २ हजार २७१, नागरिक उन्मुक्ति पार्टी १ हजार ५३०, नेपाल सुशासन पार्टी ५३४, राप्रपा ४५७, नेकपा एकीकृत समाजवादी ४४१, लाेसपा २८७, नेपाल संघिय समाजवादी पार्टी २१८ र हाम्राे नेपाली पार्टी ११७ मत पाएका छन् ।
यस क्षेत्रमा जम्मा मतदाता संख्या ९० हजार ८५१ रहेपनि प्रतिनिधि सभाकाे समानुपातिक ६२ हजार ३ ८४ मत र प्रदेश सभाकाे समानुपातिक मत ६२ हजार ५९२ मात्र खसेकाे थियाे । जस मध्ये प्रतिनिधि सभा सदस्यकाे ३ हजार २०१ मत र प्रदेश सभा सदस्यकाे मतमा ३ हजार ७८३ मत बदर भएकाे सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि