Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा यादव दोश्रो पटक बिजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०७९
पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा यादव दोश्रो पटक बिजयी

वीरगंज (पर्सा), ७ मंसिर / पर्सा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव पुनः विजयी भएका छन् । कडा प्रतिस्पर्धा रहेको यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका हुन् ।
एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरेका छन् । यादवसंग पराजित भएका द्विवेदी नेपाली कांग्रेसका बागी उम्मेदवार थिए । द्विवेदी नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति हुन् ।
प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवार राप्रपाका किरणमान डंगोल २ हजार ६ सय ५९ मत, ५ दलिय बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका लक्ष्मण लाल कर्ण एक हजार ११७ मत, नेपाल लोकतान्त्रिक पार्टीका सुन्दर साह कानु २३७ मत, अर्का स्वतन्त्र उम्मेदवार नौसाद अंसारी २२७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्कसवादीका शंकर प्रसाद चौरसिया १७३ मत, नेपाल सुशासन पार्टीका अजय कुमार रिजाल १४० मत पाएका छन् ।
अन्य एक दर्जन भन्दा बढी उम्मेदवारहरुले एक सय मत पनि कटाउन सकेका छैनन् । यस क्षेत्रबाट विगतमा दोश्रो पटक कुनै पनि नेता निर्वाचित नभएको इतिहासलाई तोड्दै यादव विजयी भएका हुन् । दोस्रो पटक यादव विजयी भएको खुशियालीमा उनको समर्थकले भव्य विजयी जुलुश निकालेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि