Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगामी चैत्रसम्म गौरव गर्न लायकको महानगर बनाएर देखाउँछु : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०७९
आगामी चैत्रसम्म गौरव गर्न लायकको महानगर बनाएर देखाउँछु : मेयर सिंह

वीरगंज (पर्सा), १ मंसिर / वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आगामी चैत्रसम्ममा गौरव गर्न लायकको महानगरपालिका बनाउने दाबी गरेका छन् । साउथ जोन माविले वीरगंजस्थित नारायणी रंगशालामा आयोजना गरेको वार्षिक खेलकुद समाराेकाे उद्घाटन गर्दै मेयर सिंहले यस्ताे दाबी गरेका हुन् । उनले बीरगंज बाहिर रहेका आफन्त तथा साथीभाई वीरगंज घुम्न निमन्त्रणा दिन सक्ने अवस्थाको वीरगंज बनाएर देखाउने दाबी समेत गरे । तर त्यसका लागि जसरी जिताएर मेयर बनाउनुभयो, त्यसरी नै काम कारवाहीको सिलसिलामा साथ दिन मेयर सिंहले जनतालाई अपिल गरे ।
खेलकुद समाराेहका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले खेलकुदको सन्दर्भलाई जोड्दै विगतमा महानगरमा खेलकुदको नाममा करौडौंको भ्रष्टाचार भएको आराेप लगाए । उनले खेलकुदको पैसामा भ्रष्टाचार हुनु दुखद भएको बताउदैं उनले विगतका दिनमा बीरगंज महानगरपालिकाबाट खेलकुदका नाममा १ करोड बजेट छुटाउने गरेकोमा ५० लाख भत्ता र खाजामा सक्ने गरेकोले अब त्यस्ता विकृतिको अन्त गर्ने बताए ।
खेलकुदले स्वास्थ्य र राष्ट्रलाई विकास गर्नमा मद्दत पुर्याउने भएकोले साउथ जोनले आयोजना गरेको खेलकुद कार्यक्रमको सराहना गर्दै उनले अरु विद्यालयले पनि विद्यालय स्तरबाटै खेलकुदलाई जोड दिनु पर्ने जिकिर गरे । लामो समय पश्चात वीरगंजमा साउथ जोनले यस प्रकारको खेलकुद कार्यक्रम गरेकोमा मेयर सिंहले धन्यवाद समेत प्रकट गरे । साउथ जोनले पहिलोपटक आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा उत्साहजनक रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १०० भन्दा बढी विभिन्न खेलकुदमा एक हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । खेलकुद समारोहमा मेयर सिंह लगायत उपस्थ्ति अतिथि, अभिभावक र शिक्षकहरुले विजेता भएका खेलाडी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र दिएर सम्मानित गरे ।
विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम प्याब्सनका केन्द्रीय सदस्य छेडुप लाम, प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सन जिल्ला समिति पर्साका अध्यक्ष पुरन प्रधान, प्याब्सन महानगर अध्यक्ष आलोक कुमार चौरसिया, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई एवं अभिभावक, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मनतव्य शिक्षिका प्रमिला निरौलाले गरेकी थिइन् भने सहजिकरण सहायक प्रिन्सिपल अशोक संग्रोलाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि