Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उम्मेदवार सर्राफकाे राेड शाे, विभिन्न जित्ने आधारहरु प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०७९
उम्मेदवार सर्राफकाे राेड शाे, विभिन्न जित्ने आधारहरु प्रस्तुत

वीरगंज (पर्सा), १ मंसिर / प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ का उम्मेदवार अ‌ाेम प्रकाश सरार्फले अ‌ाफ्नाे निर्वाचन क्षेत्रबाट अ‌ाशिर्वाद लिदै विभिन्न जित्ने अ‌धारहरू प्रस्तुत गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफ चुनावमा विभिन्न दलका उम्मेदवारले विभिन्न घोषणा दावी गरिरहदा ओम प्रकाश सरार्फ जो यहि समाजका लागी गरेकाे योगदान नै आफ्नाे जित्ने आधार भएकाे वताएका छन् । उनलाई जित्नुपर्ने कारण के हाे त त्यसमध्ये विभिन्न कारणहरू मतदातालाई बुझाएका छन् । लौरो चुनाव चिन्ह रहेका उम्मेदवार सरार्फले ९ वटै वडामा राेड साे गर्दै जेत्ने अधारहरू प्रस्तुत गरेका हुन् । पहिलो कारण मधेस प्रदेशमा भिजिट मधेसको अभियान चलाउने वताएका छन् । राष्ट्रिय संयोजक रहेर मधेसलाई विश्वसामु पुर्याउने पहल गरेकाे वताएका छन् ।
त्यस्तै नारायणी अस्प्ताल विकास तथा सुधारका प्रयासमा आफ्नाे अतुल्नीय भुमिका रहदै आएको वताएका छन् । यसैगरी काठमाडौँलाई मात्रै लोडसेडिङ्ग घोषणा गरिरहदाँ वीरगंजलाई समेत लोडसेडिङ्ग मुक्त बनाउन विभिन्न दबाब तथा विरोधका कार्यक्रमहरु गरेकाे वताएका छन् । यसैगरी उनले कारोना महामारीमा निःशुल्क भोजन, अक्सिजनको प्रबन्ध तथा उपचार सेवामा समेत विशेष रुपमा सहजिकरण गरेका कारण पनि आफ्नाे उपस्थिति मधेश प्रदेशमा अनिवार्य हुनुपर्ने वताएका छन् ।
उनले भने “यति मात्र नभई सरार्फ मात्र यस्ता व्यक्ति हुन जसले सार्वजनिक सम्पती जस्तै सिर्सिया नदी बचाउका लागी अभियान चलाए, गरिब दिनदुखीका लागी वीरगंज कपडा बैंकको संस्थापक सदस्य रहि सहरि गरिविलाई समेत सहयोग गरे । यस्ता थुप्रौ समाजिक कार्यहरु छन् जसले आफुलाई मधेस प्रदेशमा उपस्थितिको बलियो अधार जनाउन्छ ।”
लोकतन्त्र अधिकारको लडाई होस या किसानलाई राहत तथा विऊ विजन र मलखादको व्यवस्थाका लागी आफ्नाे अतुल्नीय योगदान रहदै आएको छ । यस कारण पर्सा क्षेत्र नं. १ काे २ का जनता आफुलाई प्रदेशसभा सदस्य भारी बहुमतले विजयी बनाउनु सर्राफले दाबी गरेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि