Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र २ ‘ख’ का उम्मेदवार कुर्मीद्वारा घोषणा पत्र सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३०, २०७९
पर्सा क्षेत्र २ ‘ख’ का उम्मेदवार कुर्मीद्वारा घोषणा पत्र सार्वजनिक

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३० कात्तिक / सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
वीरगंजस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । पर्सा २ ‘ख’ का उम्मेदवार कुर्मीले सार्वजनिक गर्नुभएको घाषणा पत्रको पहिलो बुंदामा युवा रोजगारी तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिइएको छ । पत्रमा युवा जनशक्तिलाई विभिन्न शिप मुलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने, विषेश योजनाका साथ आउने युवाहरुलाई लागनीको सुनिश्चितता गर्नुृका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई प्रात्साहन गर्ने उल्लेख गरिएको छ ।
यसैगरी कृषी क्षेत्रमा आधुनिकीकरण र व्यवसयिकरण गर्न जोड दिने, कृषकहरुलाई मल, विउ सहज रुपमा उपलब्ध गराउने, ग्रामिण क्षेत्रमा उत्पादनको बजारीकरणमा पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उम्मेदवार कुर्मीले शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाउने र कक्षा १२ सम्मका शिक्षालाई निः शुूल्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै स्वास्थ्य क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा गर्ने र अति विपन्न घर परिवारका लागि निःशुल्क स्वास्थ्य विमा कार्यक्रमको योजना ल्याउने पत्रमा उल्लेख छ ।
पर्यटन प्रवर्धनका दागि बहुदरमाई मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने, पक्की सडक संजाल विस्तार वीरगंज महानगर र बहुदरमाईलाई जोड्न सुगौलीमा पुल निर्माण गर्ने बताउनुभयो । यस्तै अनियमितता र ढिलासुस्तीको विरुद्ध आवाज उठाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउन सिप मुलक तालिम प्रदान गर्ने र बालविवाह, दाईजो प्रथाको अन्त्यका लागि सचेतनामुलक कार्यक्रम ल्याई कार्यान्वयनमा ल्याउने पर्सा क्षेत्र २ खका लोसपाका उम्म्ेदवार कुर्मीले बताउनुभयो ।
उहाँले उद्योग क्षेत्रमा नीति निर्माणमा जोड दिने, स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्ने र युवा उद्यमीहरुलाई लगानीको वातावरण निर्माण गर्ने लगायतका महत्वाकांक्षी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि