Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदीप यादव प्रतिको आकर्षण बढ्दो, सयौंले गरे जसपा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०७९
प्रदीप यादव प्रतिको आकर्षण बढ्दो, सयौंले गरे जसपा प्रवेश

वीरगंज (पर्सा), १९ कात्तिक / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति आकर्षण बढ्दै गएको छ । चुनावी प्रचार प्रसार अभियानमा रहेको यादव प्रति आकर्षण बढ्दै जाँदा सत्ता गठबन्धनमा आबद्ध विभिन्न दलका नेता र कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न थालेका छन् । पर्सा जिल्लामा सत्ता गठबन्धन पार्टीका सयौँ नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।
शनिबार मात्र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका पूर्व वडा सदस्य एवम् भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासी खलील मियाँको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन । मियाँलाई यादवले स्वागत तथा सम्मान पनि गरेका थिए । त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा सत्ता गठबन्धन आबद्ध दल नेकपा एकिकृत समाजवादीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्याशी एवम् भूतपूर्व वडा सचिव राजेश्व प्रसाद साहको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा सदस्य प्रत्यासी रहेका मुकेश पटेल र गोपिन्द्र पटेल लगायतका नेताहरू पनि जसपामा प्रवेश गरेका छन् । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले समाजमा गरेको उल्लेखनिय कार्यबाट प्रभावित वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ का नगवाकी महिला नेतृ रेणु देवीको नेतृत्वमा पनि दर्जनौं महिला तथा युवाहरुले जसपा प्रवेश गरेका छन । यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा मधेश प्रदेश सदस्य नेतृ पिंकी सिंहको नेतृत्वमा दुई दर्जनभन्दा बढी महिलाहरुले कांग्रेस त्याग्दै जसपा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई पार्टी भित्र्याउँदै जसपा राजनीति समितिका सदस्य समेत रहेका यादवले जनता समाजवादी पार्टी नेपाल प्रति बढ्दै गरेको झुकाव र विश्वासले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए । उनले मधेश र मधेशीका लागि लड्ने एक मात्र दल जसपा भएको यथार्थ जनताले बुझिसकेकाले विभिन्न दल त्यागेर नेताहरुले जसपालाई रोजिरहेको दावी गरे । विगत पाँच वर्षमा यादवले मधेश र मधेशीका लागि सडकदेखि सदनसम्म उठाएका आवाज र क्षेत्रमा गरेका नमूना विकास निर्माणका कामकै कारण यादवको लोकप्रियताले अहिले जसपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ । वीरगञ्जमा मत्रै दिनहु भइरहेका कार्यक्रममै काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, नेपाल सुशासन पार्टी, जनमत पार्टी लगायतका दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि