Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डंगोलको घरदैलो अभियान तिब्र, बौद्धिक वर्गलाई नै मत दिने जनताहरुको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
डंगोलको घरदैलो अभियान तिब्र, बौद्धिक वर्गलाई नै मत दिने जनताहरुको प्रतिबद्धता

वीरगंज (पर्सा), १८ कात्तिक / पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किरणमान डंगोलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । पर्सा क्षेत्र नं. १ बाट संघीय सांसदमा विजयी भएर गएकाहरुले यहाँको जनताको लागि खासै काम नगरेकोले यस पटक आफ्नो उम्मेदवारी जनताप्रति समर्पित भई जनताको हक हितको लागि रहेको भन्दै डंगोलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
डंगोलले पर्सा क्षेत्र नं. १ मा पर्ने वीरगंज महानगरपालिका वडा नं. १ सौराहामा घरदैलो अभिायनलाई तिब्रता दिएका हुन् । घरदैलोको क्रममा जनताहरुले उनलाई नै मत दिने प्रतिबद्धता समेत जनाएका थिए । सधैं राजनीति गर्ने नेतालाई जिताएको तर यस पटक जनताको हितमा काम गर्ने नेतालाई जिताउने भन्दै डंगोललाई आफ्नो मत दिने प्रतिबद्धता समेत जनाएका थिए ।
डंगोल दुई गठबन्धनका उम्मेदवार प्रदीप यादव र लक्षमणलाल कर्ण सहित स्वतन्त्र उम्मेदवार अजय द्विवेदीकै प्रतिस्पर्धामा छन् । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि प्रतिस्पर्धा छन् ।
चारैजना उम्मेदवार मध्ये डंगोल राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुन् । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लागेका डंगोल नेता मात्रै होईन उनी गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएका छन् । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्य समितिमा रहेर काम गरि सकेका डंगोलका पूराना कांग्रेस नेताहरुको सहानुभूति र सद्भावले पनि थप बल पु¥याएको छ ।
झण्डै एक बर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका हुन् । मंसिर ४ गते हुने निर्वाचनमा उनर्लाइ राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त छन् । लक्ष्मणलाल कर्ण, अजय द्विवेदी र किरण डंगोल बौद्धिकताको हिसाबले पनि उत्तिकै विज्ञता भएका उम्मदवारहरु हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि