Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्राफको घरदैलो तथा जनसंवाद कार्यक्रम तिब्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
सर्राफको घरदैलो तथा जनसंवाद कार्यक्रम तिब्र

वीरगंज (पर्सा), १८ कात्तिक / पर्सा क्षेत्र नम्बर १ को (ख) पदका छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्रमा घरदैलो तथा जन संवाद गरेर आफनो पक्षमा मत माँगेका छन । शुक्रबार वीरगन्जको ऐतिहासिक विर्तामाई मन्दीरमा पुगेर माताको आशिर्वाद लिदै वडा नम्बर ४ विर्तामा घरदैलो अभियान शुरु गरेका हुन । घरदैलोमा सर्राफले स्थानिय संग आफनो पक्षमा मत माँग्दै जन संवाद समेत गरेका छन । स्थानियले अब पालो परिर्वतनको रहेको हुनाले हामीले रोजेको नेता तपाई नै रहेको प्रतिकृया दिए ।
पाँच बर्ष सत्तामा रहेका नेताहरुले आफनो कार्यकर्ता पाल्ने बाहेक जनताको हितमा केहि काम नगरेको गुनासो सुनाउँदै अब पालो परिर्वतनको छ र त्यसको विकल्प तपाईं नै रहेको स्थानियले भने । हामीले पनि मनसाय बनाएका छौ, परिर्वतनको खाँचो छ, तपाई जस्तो कर्मठ इमान्दार नेतृत्वको आवश्यक छ, हामी पूरा सहयोग गर्न तयार छौ । चुनाव चिन्ह लौरो छाप मै मतदान गर्न आफुहरु प्रतिबद्ध रहेको स्थानिय बताएका छन । राष्ट्र निर्माणको अभियान, छ्डी छापमा मतदान नारा लिएर घरदैलोमा स्थानियको अपार समर्थन देखेर नेता सरार्फले भने, आम मतदाता बदलावको लागी र नेतित्व युवा शक्तिमा पुस्तारणको लागी आतुर रहेको बताए ।
क्षेत्र नम्बर १ को (ख) मा जनता परिवर्तन खोजी रहेको अवस्थामा मलाई विकल्पको रुपमा देख्दा स्थानिय उत्साहित रहेको उनले बताए । आशिर्वाद, स्नेह र व्यापक जन समर्थनको लागी सबैमा हार्दिक आभार ब्यक्त समेत उनले गरेका छन । घरदैलो कार्यक्रममा लौरो छाप कै समानुपातिक उम्मेदवार गुड्डि जोशी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाइ लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि