Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरु शुक्रबारदेखि आन्दोलनमा उत्रने चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १७, २०७९
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत कर्मचारीमाथि कुटपिट

वीरगंज (पर्सा), १७ कात्तिक / वीरगन्ज स्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरु विगत ३ वर्ष देखि तलब समायोजन माँग गर्दै आइरहेको अवस्थामा अस्पताल व्यवस्थापन समितिले तलब समायोजनको माँगलाई सम्बोधन नगरेपछि (शुक्रबार) देखि आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
उनीहरुले अस्पताल व्यवस्थापन समितिले माँग पुरा नगरे शुक्रबार देखि इमर्जेन्सी, एक्सरे, आइसियु, एन.आई.सि.यू. तथा सरसफाई संकेतित रुपमा बन्द गर्ने चेतावनी दिएका छन् । माँग बारे अस्पताल विकास समितिलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट हुने सम्पूर्ण क्षति अस्पताल विकास समितिले लिनु पर्ने चिकित्सकहरुको भनाई छ ।
अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभले स्वास्थ्यकर्मी तथा कर्मचारीको माँगलाई वेवास्ता गर्दै आफ्नो मनोमानी गर्दै आएको कर्मचारीहरुको आरोप छ । अध्यक्ष लाभले अस्पतालको हितभन्दा आफ्ना ब्यक्तिगत स्वार्थका कारण अस्पताललाई नै बन्धक बनाएको चिकित्सकहरुको आरोप छ ।
विकास समितिको अवधि २ वर्ष पुगिसकेको भएपनि अध्यक्ष लाभले अस्पतालको हितमा अहिलेसम्म कुनै काम नगरि मात्रै राजनीति गर्ने थलोको रुपमा बनाएको कारण अस्पतालको सेवा नै भद्रगोल अवस्थामा पुगेको चिकित्सकहरुको भनाई छ । अस्पतालको उन्नति गर्ने उद्देश्यले विकास समिति गठन हुने गरेको भएपनि अहिले अध्यक्ष लाभका कारण स्वास्थ्यकर्मीहरुको तलब समायोजनमा समेत समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।
विकास समितिले अहिलेसम्म कुनै बैठक समेत डाँकेको छैन । पटक पटक चिकित्सकहरुले मौखिक रुपमा तलब समायोजन गरिदिन आग्रह गर्दा विकास समितिले कुनै चासो नलिएका कारण अब आर्थिक वर्ष यस्ता तलब खुवाउन समेत धौ धौ हुने नारायणी अस्पतालका सुपरिटेन्डेन्टन विरेन्द्र बहादुर प्रधान बताउँछन् ।
मैले अस्पतालको विकास एवम् प्रगति गरेको देखेर यहाँका केही ब्यक्तिहरुमा जलन भएको हुन सक्ने तर गरिव तथा विपन्नहरुका लागि यो सरकारी अस्पताललाई हामीले ध्यान नदिए कसले दिने भनेर प्रश्न गरे ? ‘म त केही महिनामै अवकाश पाउँँछु तर कम्तिमा हाम्रो अस्पताल सुविधा सम्पन्न होस् भन्ने मेरो चाहना छ उनले भने’ ।
अस्पताल व्यवस्थापन समितिको कारण केहि गर्न नसकिएको उनको भनाई छ । अस्पतालमा २५ बेडको आइसियू तयार हुन लागेको छ तर त्यसको लागि आवश्यक जनशक्तिको लागि विकास समितिले ध्यान नदिएको भन्दै मेसु प्रधानले अस्पताल विकास समितिले जनताको हितमा कुनैपनि काम गरेको आफूले अहिलेसम्म नहरेको बताए ।
सरकारी अस्पतालमा गरिब तथा निमुखा जनता नै उपचार गराउँन आउँछन, अस्पतालको सेवा स्तरीय बनाउँन नै विकास समिति गठन गरेको हुन्छ तर यो विकास समितिले कुनैपनि उदाहारणीय काम नगरेको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि