Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शेखर कोइराला समूहद्वारा पार्टी केन्द्रिय कार्यालयमा धर्ना

नेतृत्व समयमै सच्चिएन भने त्यसको दुष्परिणाम भोग्नु पर्छ : नेता अमात्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०७९
शेखर कोइराला समूहद्वारा पार्टी केन्द्रिय कार्यालयमा धर्ना

वीरगंज (पर्सा), १३ असोज / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्द सूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । ललितपुरको सानेपा स्थित पार्टी कार्यालमा बुधबार दिउँसो १ बजे देखि २ बजे सम्म शेखर समूह धर्नामा बसेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापन इतर समुहको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ । धर्ना कार्यक्रममा वोल्दै नेपाली काँग्रेस पर्साका पूर्व सभापति रााजेन्द्र बहादुर अमात्यले समयमै सचेत हुन पार्टी नेतृत्वलाइ सुझाव दिए । पार्टी सभापति शेर बहादुर देउवाले उम्मेदवार छनौटमा एकलौटी गरेको भन्दै त्यसलाइ सच्याउन माग गर्दै बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा शेखर समुहले आयोजना गरेको धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै अमात्यले यस्तो सुझाव दिएका हुन् ।
संविधानसभा सदस्य समेत रहेका अमात्यले पार्टी नेतृत्व समयमै सच्चिएन भने त्यसको दुष्परिणाम भोग्ने चेतावनी पनि दिए । उनले भने ,‘ आँधी आउनु भन्दा पहिले वातावरण शान्त हुन्छ तर जब आँधी आउछ तब त्यसले कति तहश नहश पार्छ त्यसको हेक्का पहिले कसैले राखेको हुदैन । अमात्यले पार्टी नेतृत्वले कसैलाई काखा र कसैलाइ पाखा गरे स्वभाविक रुपमा विद्रोेह हुने बताए । उनले भने ,‘ त्यसैले म यहि धर्ना कार्यक्रमबाट नेतृत्वलाइ सचेत गराउन चाहन्छु अझै समय छ बेलैमा नेतृत्वले ध्यान देओस् होइन भने यसबाट उत्पन्न हुने परिस्थितीले कसलाइ कहा पुरयाउछ त्यसको ठेगान छैन ।
अमात्यले काँग्रेस पार्टी कोहि पनि नेता विशेषको पार्टी नभइ लाखौं नेता कार्यकर्ताको रगत र पसिनाबाट सिन्चित पार्टी भएको यथार्थलाइ नबिर्सन पनि नेतृत्वलाइ आग्रह गरे । पर्साबाट काँग्रेसका पूर्ब जिल्ला सभापति राजेन्द्र बहादुर अमात्यको नेतृत्वमा सयौं नेता कार्यकर्ता धर्नामा सहभागि भएका थिए । अमात्यसंगै प्रदेशसभा सदस्य राजेश्वर साह तेली, पुर्व क्षेत्रीय सभापित विजय सर्राफ, वीरगंज महानगर सभापति मणिन्द्रलाल नेपाली, नगर उपसभापति सन्तोष गुप्ता, पूर्ब नगर सचिव मनोहर साह, नेताहरु विजय कर्ण, रोशन लामिछाने लगायतका नेता कार्यकर्ता पर्साबाट धर्नामा सहभागी थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि