Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बालश्रमको मुद्दामा मुम्बईमा रहेका बालकहरुलाई उद्दार गरि अभिभावकको जिम्मा लगाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३१, २०७९
बालश्रमको मुद्दामा मुम्बईमा रहेका बालकहरुलाई उद्दार गरि अभिभावकको जिम्मा लगाइयो

कलैया (बारा), ३१ भदौ / भारतको बुम्बईमा बाल श्रमको मुद्दामा रहेका नेपालको बिभिन्न जिल्लाका १० जना बालकहरुको उद्दार गरि अभिभावकको जिम्मा लगाईको छ । राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी, साथ साथ, बाल हेल्पलाईन संचालित संरक्षण नेपाल र भारतको रेस्कु अपरेशसन इन्डिया लगायतको संस्थाहरुको सहकार्यमा ती बालकहरुको उद्दार गरिएको हो ।
उद्दार गरिएका बालकहरु रौतहटका ८ जना, सिरहाका १ जना, मोरङ्गका १ जना गरि १० जना बालकहरु रहेका छन् । जसमा १२ देखि १७ बर्ष उमेर समूहका रहेको बाल हेल्पलाईन १०९८ का कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले जानकारी दिए । सो बालकहरु परिवारिक गरिबीको कारण मुम्वईको ब्याग उद्योग, होटल लगायतबाट प्रहरीले छापामारी गरि बाल श्रमिकको मुद्दामा मुम्वई बाल गृहमा करिब ८ महिनादेखि राखिएको ती बालहरुलाई उद्दार गरि अभिभाकलाई एक समारोहबीच जिम्मा लगाईएको हो । उतm बालकहरु मध्ये उमेर बाचेकालाई पुनः शिक्षा प्रदान र उमेर बढि भएकालाई शिप सिकाउने तथा बाहिर नपठाउने प्रतिवद्घता गराई अभिभावकको जिम्मा लगाईको कार्यक्रम संयोजक कुशवाहाले जानकारी दिए ।
बालकहरुलाई अभिभाकको जिम्मा लगाउने बखत राष्ट्रिय बाल अधिकार परिषद्को देवी प्रसाद डोटेल, मधेश प्रदेश संयोजक सन्जिव महतो, साथ साथका कबिता साह, संरक्षण नेपाल बाल हेल्पलाइन नं १०९८ का बृजमोहन कुशवाहा, बिरगंज महानगरपालिकाका बाल अधिकारी साबित्री भण्डारी, प्रहरी कार्यालयका, अधिवतmा दिलिप कोइराला लगायतका उपस्थिती रहेको बाल हेल्पलाइनका कृष्ण प्रसाद यावले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि