Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यालयको समस्या समाधान गर्न गापा अध्यक्ष मेहताको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०७९
विद्यालयको समस्या समाधान गर्न गापा अध्यक्ष मेहताको निर्देशन

वीरगंज (पर्सा), २० भदौ / पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ३ पकहामा रहेको श्री रामचरित्र माध्यमिक बिद्यालयको शैक्षिक अवस्थामा सुधार गर्न गाउँपालिका अध्यक्ष सुरेश प्रसादले आइतबार बिद्यालय मै पुगी प्रधनाध्यापकसहित शिक्षकहरुलाई निर्देशन दिएका छन् । गाउँपालिका अध्यक्ष सुरेश मेहताको नेतृत्वको टोलीले बिधालयको अनुगमन गरी बिभिन्न किसिम्मका निर्देशन दिइएपछि आजैदेखी शैक्षिक वातावरणमा सुधार आएको शिक्षा शाखाका दामोदर दुबेले बताए ।
अध्यक्ष मेहताले कक्षा १ देखी ५ सम्मका लागी एक जना शिक्षकले संयोजक रुपमा जिम्मेवारी निर्वाह गर्ने, कक्षा ६ देखी १० कक्षा सम्म एक जनाले संयोजनको जिम्माले लिने र प्लस २ को एक जना संयोजक तोक्ने गरी निर्देशन दिएका थिए । सो निर्देशन आइतबारदेखि नै लागु भएको दामोदर दुबेले बताए । यसैगरी विद्यालयमा छात्र÷छात्राहरुको संख्या धेरै रहेकोले बिभिन्न सेक्सनमा बाडफाड गरी कक्षा नियमित र ब्यवस्थित गरिएको छ । कक्षाकोठा हुँदाहुँदै अब्यवस्थित रहेकोले आइतबारदेखी नै बेन्च, डेक्स ब्यवस्थित गरी कक्षाकोठा सरसफाई गराई अध्ययन अध्यापन सुचारु गरिएको थियो । गाउँपालिका अध्यक्ष मेहतासहित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी, वडाध्यक्ष संजय चौहान, पालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहता, पालिकाका शिक्षा हेर्ने जिम्मेवार ब्यक्ति दामोदर दुबे लगायतको सहभागिता सहभागीता रहेको रहेको टोली विद्यालयमा पुगेको थियो ।
विद्यालयमा बिहानै पुगेका टोलीले बिधालयको हरेक कक्षाकोठाको अवलोकन, बेन्चडेक्स, भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको पदपुर्ती, अभाव, बिधार्थी संख्याको अनुगमन गरी प्रध्यानाध्यापक छोटेलाल प्रसाद सहित शिक्षकहरु संग बिद्यालय कै कार्यालयमा बैठक बसी समस्याको सामाधान गरिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहताले बताए । बैठक पश्चात शिक्षाको सुधारका लागी जुनसुकै मुल्य चुकाउन आफुसहित आफ्नो टिम पछाडी नहटने गाउँपालिका अध्यक्ष मेहताले वताए । उनले बिद्यालयमा समस्या आए पहिला शिक्षक, त्यस पछि प्रधानाध्यपक, त्यस पछि पालिकाका शिक्षा हेर्ने ब्यक्ति हुँदै म कहाँ पुग्नु पर्ने सबैलाई निर्देशन समेत दिए ।
वास्तविक समस्या जुनवेला पनि सामाधान हुने तर कृत्रिम समस्या सामाधान नहुने उनको भनाई छ । शिक्षामा राजनिती नगर्न आग्रह उनले सबैसंग गरे । गाउँपालिका अध्यक्षको एक्सनपछि सो बिद्यालयका बिधार्थी तथा शिक्षकहरुको हौसला बढेको एक शिक्षकले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि