Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बगहीमा काङ्ग्रेसको वडा भेला : राजेश्वर साहलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ४, २०७९
बगहीमा काङ्ग्रेसको वडा भेला : राजेश्वर साहलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी

वीरगंज (पर्सा), ४ भदौ / पर्सा निर्वाचन क्षेत्र नं. २ काे (क) मा पर्ने वीरगंज महानगरपालिकाकाे वडा नं. २८ बगहीमा शनिबार नेपाली कांग्रेसकाे वडा स्तरिय भेला सम्पन्न भएकाे छ । वडा समितिका सभापति जाेगिन्द्र महताेकाे अध्यक्षतामा भएकाे भेलाले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा पुन: राजेश्वर साहलाई उम्मेदवार बनाउन पार्टीसंग माग गर्ने निर्णय गरेकाे छ ।
भेलामा सहभागिहरुले प्रदेश सभा सदस्य राजेशवर साहले आफ्नाे कार्यकालमा राम्राे काम गरेकाे निष्कर्ष निकाल्दै अगामी प्रदेश सभाकाे निर्वाचनमा पुन: उनलाई नै टिकट दिनु पर्ने वताएका छन् । गठबन्धनबाट पार्टीले चुनाव लडेपनि यस क्षेत्रकाे प्रदेश सभामा कांग्रेसकाे उम्मेदवार विजयी भएका कारण कांग्रेस कै भागमा पाउनु पर्ने उनीहरुकाे भनाई छ ।
पार्टीका केही नेताहरुले जितेकाे प्रदेश सभा जसपाकाे भागमा दिएर अक्राे प्रदेश सभा आफ्नाे भागमा लिने चलखेल गरिरहेकाे आफुहरुले सुनिरहेका कारण त्यसाे नगर्न पार्टीका नेताहरुलाई आग्रह गर्ने र त्यस पश्चात पनि त्यसाे गरेकाे खण्डमा बिद्राेह गर्ने चेतावनी समेत दिएका छन् ।
स्थानिय तह निर्वाचन २०७९ मा समेत सांसद एवम् नेता साहकाे कारण नै पार्टीका उम्मेदवार वडामा विजयी भएकाे भेलामा वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।
भेलालाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य (सांसद) राजेश्वर साहले आफूलाई पार्टी र जनताले दिएकाे जिम्मेवारी इम्मानदारिता साथ पुरा गरेकाे वताए । स्थानिय तहकाे निर्वाचनमा आफुले पार्टीसंग घात गरेकाे आराेपकाे खण्डन गर्दै त्यसाे आफुले नगरेकाे स्पष्ट पारे । उल्टै पार्टीले आफुसंग पार्टीका नेताहरुले विभेद गरेकाे उनले दु:खेसाे सुनाए । भेलाका प्रमुख अतिथी समेत रहेका सांसद साहले पार्टी भित्रकाे गुटबन्दी अन्त हुनु पर्नेमा जाेड दिए । उनले संघ र प्रदेशकाे निर्वाचन नजिकदै गएकाेले सबैलाई मिलाएर पार्टी एक ढिका गरी निर्वाचनकाे तयारीमा जुटन अग्रज नेताहरुलाई आग्रह समेत गरे ।
भेलामा कांग्रेसकाे वीरगंज महानगर कार्य समितिका उप सभापति एवम् २८ नम्बरका वडाध्यक्ष सर्जुग महताे, बुथ उप सभापति रामनारायण राय भर, छठु पटेल, सचिव जयकान्त तिवारी लगायत महाधिवेश प्रतिनिध, क्षेत्रिय प्रतिनिधि, पार्टीका स्थानिय नेता कार्यकर्ता एवम् क्रियाशिल सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि