Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुक्तिनाथ विकास बैंकको ठगी धन्धा : ऋणिलाई जानकारी विना बढि व्याजदर असुली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०७९
मुक्तिनाथ विकास बैंकको ठगी धन्धा : ऋणिलाई जानकारी विना बढि व्याजदर असुली

वीरगन्ज (पर्सा), २ साउन / वीरगन्ज स्थित मुक्तिनाथ विकास बैंकले ऋणिको सहमति बिना व्याजदर बढाएर पैसा असुलेको रहस्य खुलेको छ । वीरगन्ज घण्टाघर स्थित रहेको मुक्तिनाथ विकास बैंकबाट ऋण लिँदा १३ प्रतिशत व्याजदरमा कर्जा लिएकोमा सधैं ब्याजदर बुझ्दै आएको उक्त बैंकले २०७८÷०७९ को वैशाखदेखि असार मसान्तमा ३ महिनाको व्याज ०.८७ प्रतिशत बढि असुलेको ऋणिले गुनासो पोखेका छन् ।
ऋण दिने बेलामा विभिन्न सहुलियत देखाई ऋण दिने र सम्झौता पनि गर्ने तर आफैले गरेको सम्झौतालाई लत्याउँदै बैंकले एकतर्फि मुनाफा कमाउन आफ्नो मनोमानी रुपमा व्याजदर बढाउने गरेको आरोप लागेको छ । शुन्य दशमलव ८७ प्रतिशत ब्याजदर हेर्नमा कम देख्न सक्ला तर करोडौं कर्जा लिएका ऋणिहरुको लागि त्यही प्रतिशत ३ महिनाको अवधिमा ६०÷७० हजार रुपैया बढि हुने गरेको छ ।
वीरगन्ज घण्टाघर स्थित मुक्तिनाथ विकास बैंकबाट विगत ४ वर्ष अगाडि श्री लक्ष्मी मोटर्स प्रा.लि.ले १ करोड ५० लाख रुपैया ऋण लिएकोमा सधै व्याजदर तिर्दै आएकोमा यस तीन महिनाको अवधिमा व्याजदर बढाई ७० हजार रुपैया बढि असुलेको लक्ष्मी मोटर्स प्रा.लि.का संचालक अरुण कुशवाहाले जानकारी दिएका छन् । उनका अनुसार आफूले सानीमा बैंकबाट ऋण लिई व्यापार संचालन गर्दै आएकोमा मुक्तिनाथ विकास बैंकका कर्मचारीले विभिन्न प्रकारका प्रलोभन देखाई आफ्नो बैंकमा कारोबार गर्न ल्याएका थिए ।
सो बखत मुक्तिनाथ विकास बैंकले तीन चक्के टेम्पो आयातमा गाडी क्रेताहरुलाई ऋण सुविधा उपलब्ध गराउने, कम व्याजदर लिने, नेपालभरिका जिल्लाहरुमा गाडी विक्री गर्दा फाइनान्सको व्यवस्था गरिदिने जस्ता सुविधाहरु दिने प्रलोभन देखाएर कुशवाहाले सानीमा बैंक छाडेर मुक्तिनाथ विकास बैंकसँग कारोबार गर्ने सम्झौता गरेका थिए । जब कुशवाहा मुक्तिनाथ विकास बैंकमा कारोबार गर्न आएपछि सम्झौता अनुसारको कुनैपनि सहुलियत प्रदान नगरि उल्टै व्यापारीलाई पेल्दै आएको कुशवाहाले गुनासो पोखेका छन् ।
यसरी बैंकले एकलौटी नाफा कमाउनका लागि व्यापारीलाई जानकारी विना नै व्याजदर बढाएपछि उक्त बैंकको कार्यप्रति शंका उब्जिएको छ । विगतको कोरोना संक्रमणको बेला नेपाल राष्ट्र बैंकले अति प्रभावित क्षेत्रलाई सुविधा दिएको अवस्थामा एक वर्ष सुविधा दिएको तर राष्ट्र बैंकले पुनः रिफाइनान्स गर्न सुविधा दिदाँ यस बैंकले ऋणिहरुको नाम राष्ट्र बैंकलाई नपाएर व्याजमाथि व्याज असुलेको कुशवाहाले आरोप लगाए ।
हाल नेपाल सरकारले तीनचक्के सवारी साधन आयातमा प्रतिबन्ध लगाएपछि बैंकले कर्जा असुली गर्न विभिन्न प्रकारका दबाब दिनुका साथै ऋणिलाई जानकारी नै नदिई बढि व्याजदरमा रकम असुलेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि