Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमि बन्ने : वन मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २८, २०७९
चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमि बन्ने : वन मन्त्री यादव

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २८ असार / वन तथा वातावरण मन्त्री प्रदिप यादवले चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमिमा परिणत हुने बताउनुभएको छ । क्रियासिल युवा पत्रकार मंच नेपालद्वारा बिरगंजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री यादवले क्षनिक स्वार्थका लागि केहि माफियाहरुले काठ तस्करी गर्ने गरको र चुरे दोहन गरी मधेसलाई मरुभूमि बनाउन लागेकोले त्यस्तालाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
उहाँले राजनीतिक संरक्षणमा बिना लाइसेन्सको क्रसर उद्योगहरु धमाधम संचालन भैरहेकोमा चिन्ता ब्यक्त गर्दै यसरी अबैध रुपमा संचालनमा आएका क्रसर उद्योगलाई चाडो भन्दा चाडो बन्द गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री यादवले आफ्नो मन्त्रालय सम्बन्धि कार्यहरुको अध्ययन गर्दा दर्जनौ विकास निर्माणका कामहरु वन मन्त्रालयकै अस्पष्ट नीति तथा नियमका कारण अवरुद्ध भएको पाइएकोले आगामी दिनमा बिकासको काममा वन मन्त्रालयको सहयोग रहने बताउनु भयो ।
मन्त्री यादबले वन जंगलको कारण देखाएर निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य नरोकिने बताउनु भएको छ । वातावरणको संरक्षण गर्दै निजगढ विमानस्थल बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बिज्ञहरुका अनुसार श्रावण देखि भाद्र महिना सम्ममा वृक्षारोपण गरे मात्र त्यसले सार्थक पाउने भएकोले आगामी आर्थिक वर्षको श्रावण महिनामा एक करोड बृक्षारोपण गर्ने अभियान संचालन गर्ने बताउनुभयो िएक फरक प्रसङ्गमा उहाँले नागरिकता बिधेयक असार मसान्तसम्ममा पारित हुने बताउनु भएको छ ।
यसैगरी बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले पत्रकार राष्ट्रको चौथो अंग रहेकोले सत्य तथ्यको आधारमा सामाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले आफुहरु गलत बाटोमा लाग्दा सचेत गराउनु दायित्व पत्रकारको हो, तर केही पत्रकारले आफुहरुले राम्रो काम गर्दा समेत भ्रामक समाचार लेखेर जनतालाई दिग्भ्रमित पारेको आरोप लगाउनु भयो ।
क्रियासिल युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न भएको मंचका उपाध्यक्ष आन्नद पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्य उषा चौधरी, मंचका सल्लाहकार मनोज उपाध्याय, शिवशंकर साह, प्रताप श्रेष्ठ, जसपाका युवा नेता मुकेश दुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वन मन्त्री प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण मंचका महासचिव धिरेन्द्र साहले गर्नुभएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि