Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय प्रहरीद्वारा रक्सौल स्थित रेल्वेस्टेशनबाट दुईजना नेपाली युवतीको उद्दार

उद्दार गरिएको युवतीहरुलाई माइती नेपालको जिम्मा लगाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०७९
भारतीय प्रहरीद्वारा रक्सौल स्थित रेल्वेस्टेशनबाट दुईजना नेपाली युवतीको उद्दार

वीरगन्ज (पर्सा), २५ असार / भारतीय प्रहरीले छिमेकी मुलक भारतको रक्सौल स्थितबाट दुईजना युवतीको उद्दार गरि माइती नेपालको जिम्मा लगाएको छ । नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीलाई भारतीय प्रहरीले शुक्रबार राति रक्सौल स्थित रेल्वे स्टेशनबाट उद्दार गरेको हो ।
भारतीय प्रहरीको एन्टी ह्युमन ट्रेफिकिङ् यूनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले रक्सौल स्थित रामजी चोकबाट उद्दार गरि नेपाल स्थित माइती नेपाल संस्थाको जिम्मा लगाएको हो । भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार युवतीहरुलाई केही प्रलोभन देखाएर ट्रेन चढि भारतको दिल्ली पुग्ने निर्देशन दिइएको थियो ।
त्यसको लागि युवतीहरु तीन दिन अगाडि काठमाडौँ स्थित आफ्नो घरबाट केही पैसा र गहना चोरी गरेर भारतका लागि हिँडेका थिए । युवतीहरु हराएको भन्दै अभिभावकले नेपाल प्रहरीलाई जानकारी समेत गराएका थिए । त्यसैक्रममा अभिभावकले सामाजिक सञ्जाल मार्फत इन्स्पेक्टर मनोज कुमारको सम्पर्क नम्बर पता लगाएर उनलाई पनि बालिकाहरुको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका थिए ।
इन्स्पेक्टर मनोज कुमारले युवतीका अभिभावकसँग तस्विर सहितको जानकारी माग गरेर उनीहरुको खोजीका लागि एउटा विशेष टोलीनै खटाएका थिए । सोही क्रममा युवतीहरुलाई गएराति १२ बजेको करिबमा ट्रेन स्टेशनबाट उद्दार गरिएको इन्स्पेक्टर मनोज कुमारले बताए । युवतीहरुलाई उद्दार गरेर माइती नेपाललाई आज बिहान जिम्मा लगाइएको छ ।
उनीहरुलाई प्रलोभन देखाएर भारत लैजान लागेका व्यक्तिको खोजी गरि रहेको इन्स्पेक्टर शर्माले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि