Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा वुमन क्रिएशनको साउन मेला सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १९, २०७९
वीरगंजमा वुमन क्रिएशनको साउन मेला सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), १९ असार / मारवाडी समुदायका महिलाहरुद्वारा संचालित वुमन क्रिएसनले वीरगंजमा ‘साउन धमाका’ मेलाको आयोजना गरेको छ । वीरगंज स्थित जैन भवनमा आयोजित मेलामा मारवाडी समुदायका महिलाहरुले आफैले उत्पादन गरेको विभिन्न प्रकारका खाद्य पदार्थ देखि कपडा तथा गिफ्टका सामानहरुको प्रदर्शन गरिएको थियो । यसैगरी वीरगंज कारगारमा रहेका कैदीबन्दीहरुले उत्पादन गरेको मुडा, रेनकोट, झुल, टोपी, पर्सलाई समेत प्रर्दशनमा राखिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंज आर्थिक नगरी समेत भएकाले यस नगरमा रहेका महिला उद्यमीहरुलाई प्रोत्साहीत गर्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उँहाले महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गर्नुका साथै उनहिरुद्वारा उत्पादन गरिएको बस्तुहरुको बजारीकरणमा समेत सहयोग गर्ने बताउनुभयो । नगर प्रमुख सिंहले यस्ता खालका कार्यक्रमले महिला उद्यमीहरुको हौसला बढ्ने भन्दै वुमन क्रिएसनले गरेको कार्यक्रमको प्रसंशा गर्नुभयो । वुमन क्रिएसनकी अध्यक्ष नेहा अग्रवालले महिला सशक्तिकरणको विषय विभिन्न कार्यक्रमहरुमा उठ्ने गरेपनि उक्त महत्वपूर्ण विषय कार्यक्रममै सिमीत हुने गरेको बताउनु भएको छ । उहाँले महिलाहरुमा समेत पुरुष सरह उद्यम व्यापार गर्नसक्ने क्षमता भएको हुनाले त्यस्ता महिलालाई उद्यम क्षेत्रमा ल्याउन सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वुमन क्रिएसनकी सदस्य सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताउनुभयो । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । यो मेला आयोजनाको उदेश्य महिलाहरुको क्षमता अभिवृद्धिका लागि भएको अध्यक्ष अग्रवालले बताउनुभयो । यस्तै वुमन क्रिएसनकी पूर्व अध्यक्ष नुतन सरावगीले पहिलेको तुलनामा अहिले महिलाहरुमा उद्यमशिल बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएको बताउनुभयो । उँहाले खास गरि मारवाडी समाजका महिलाहरुसंग व्यापार –व्यवसाय गर्ने ईच्छुक र योग्य भएता पनि विविध कारणले खुलेर आउन नसकेको बताउनुभयो । सोही कुरालाई मध्य नजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
पूर्व अध्यक्ष सरावगीले समाजमा थुप्रै महिला उद्यमीहरु भए पनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । २००२ मा ४ जना महिलाबाट संचालन भएको वुमन क्रिएसन संसथामा हाल ४० जना सदस्य रहेका छन् । यस संस्थामा मारवाडी समुदायका मात्र नभई पहाडी, मुस्लीम लगायत अन्य समुदायका महिलाहरुको पनि सहभागिता रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि