Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्रियासिल युवा पत्रकार मंचको पहिलो साधारण सभा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २८, २०७९
क्रियासिल युवा पत्रकार मंचको पहिलो साधारण सभा सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २८ पर्सा / क्रियासिल युवा पत्रकार मंचको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाले प्रणय कुमार साहको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकोे छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द पटेल, महासचिवमा विरेन्द्र साह, सचिवमा अरबिन्द पटेल, कोषाध्यक्षमा उपेन्द्र बरै रहेका छन् ।
यसैगरी सदस्यहरुमा आदित्य शर्मा, प्रिया कुमारी थारु, ओम प्रकाश सर्राफ, निलम चौधरी, सुनिल ओझा र कँहैयालाल वर्णवाल रहेका छन् । वीरगन्ज स्थित पत्रकार महासंघको सभाकक्षमा सम्पन्न कार्यक्रमको उद्घाटन वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले समाजको विकासका लागि निजी क्षेत्र, राजनीतिककर्मी, पत्रकार र सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिहरु संयुक्त रुपमा अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुृभयो ।
उनले यस क्षेत्रका पत्रकारहरुको विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुद्वारा तालिमको व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च उद्योग वाणिज्य संघले व्यवर्होने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक नगरी वीरगन्जमा निजी क्षेत्रका साथै यँहाका जनताको समस्याका समाधानका लागि उद्योग वाणिज्य संघले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जाराले संस्थाले चयन गरेको नयाँ नेतृत्वले समाजमा चिनिने खालका पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उनले पत्रकारिता क्षेत्रमा युवा पत्रकारहरुले समाजमा दबिएका घटनाहरुलाई आ–आफ्ना संचारमाध्यमबाट संप्रेषण गरिरहेको सन्देश प्रवाह गर्न सके मात्र यस कार्यक्रमको उपादयता पूर्ण हुन सक्ने बताउनुभयो ।
सभाका सभापति क्रियासिल युवा पत्रकार मंचका अध्यक्ष साहले पत्रकार महासंघ गर्मीको मौसममा विधुत कटौती हुँदा कार्यक्रम संचालनमा समस्या हुने गरेको भन्दै महासंघलाई ईन्र्भटर उपलब्ध गराउने घोषणा गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्रियासिल युवा पत्रकार मंचका महासचिव विरेन्द्र प्रसाद साहले सहजीकरण गर्नुभएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि