Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २१, २०७९
बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

• मुस्कान श्रेष्ठ
बीरगंज (पर्सा), २१ जेठ / अर्थमन्त्री जनाद्र्धन शर्माले बाराको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघको ४६ औँ साधारण सभालाई सम्बोध गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेकोले यस वर्षबाटै निर्माण प्रकीया सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले विमानस्थल निर्माणका लागि आफूले हरेक परिस्थतिको सामना गर्न तयार रहेको पनि बताएका छन् ।
बिगतमा जे जसो भएपनि वीरगंज चिनी कारखाना पुनः सचालनकै लागि विभिन्न पहल र प्रयासहरु भईरहेको बताए । कारखाना संचालनका लागि स्थानीय सरकार र उद्योगी व्यवसायीहरु साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् ।
अथर्मन्त्री शर्माले ७० अर्ब मा निर्माण हुने तराई मधेश द्रुत मार्ग हाल आएर ३ खर्ब रुपैया खर्च व्यवहर्नु परेको बताएका छन् । मुलुकको राजनीति अवस्था यस्तै हो भन्दै उनले फास्ट ट्रयाक निर्माण कार्यमा आफूहरु गम्भीर भएको बताए । उनले उक्त फास्ट ट्रयाक निर्माणका लागि ३० अर्ब रुपैयाको बजेट छुट्टाईएको जानकारी गराए ।
अर्थ मन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनीले वीरगज मुलुकको लाईफलाईन भएको हुनाले सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले अन्य क्षेत्र भन्दा वरिगंज धेरै विकसित भएको भन्दै आफूहरुलाई उपेक्षा गरेको महसुस नगर्न आग्रह गरेका छन् ।
अर्थ सचिव मरासिनीले सिमा परिका सहरहरुमा व्यापारको सम्भावनाको अध्यन्न गरियो भने निर्यात बढाउन सकिने बताए ।
मधेश प्रदेशका उर्जा मन्त्री ओम प्रकाश शर्माले संघीय सरकारले सधै वीरगंज-पथलैयाबासीलाई सधै हेला गरेको बताएका छन् । उनले २७ वर्ष बितीसक्दा पनि अन्तराष्ट्रिय एयरपोर्ट निर्माण हुन नसकेको भन्दै कति अझैँ कति वर्षमा सम्भव हुने प्रश्न समेत गरेका छन् ।

यसैगरी वीरगंज महानगरपालिकाका मगर प्रमुख राजेशमान सिंहले सरकारले वीरगंजबाट राजश्व उठाउने काम मात्र गर्ने तर वीरगंजको विकासमा कुनै चासो नराखेको बतँएका छन् । नगर प्रमुख सिंहले वीरगंज महानगरपालिकाको लागि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा ५ करोड रुपैया कटौती गरिएको प्रति आपत्ती जनाएका छन् ।
कार्यक्रममा वीरगंजका उद्योगी व्यवसायीहरुले सरकारले आगामी आर्चिक वर्षका लागि ल्याएको बजेट सकारात्मक भएपनि केही उद्योगहरुमा प्रयोग हुने कच्चा पर्दाथमा भन्सार शूल्क घटाउन अर्थमन्त्री जनाद्र्धन शर्मालाई सुझाव दिएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताको सभापतित्वमा सम्पन्न साधारण सभाका संघका उपाध्यक्ष अनिल अग्रवाल, माधव राजपाल, नेपाल उद्योय वाणिज्य महासंघ मेधश प्रदेशका अध्यक्ष गणेश लाठ, अशोक टेमानी, आशोक वैद्य लगायत उद्योगी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि