Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चोरीको मोटरसाइकल सहित दुइ जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०७९
चोरीको मोटरसाइकल सहित दुइ जना पक्राउ

वीरगन्ज (पर्सा), ८ जेठ / पर्सा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ का नीरन्जन यादव र धिरज कुमार यादव रहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने सन्दिप कुमार चौरसियाले ना ५१ प ५१२२ नम्बरको मोटरसाईकल आफ्नै घर अगाडी पार्किङ गरि राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाईकल चोरी भएको जानकारी पाए लगतै खोजीमा खटिएको प्रहरीको टोलीले उक्त मोटरसाईकलमा बी.आर ०५ ए ८८७२ भारतीय नम्बर प्लेट लगाएर चलाउदै गरेको अवस्थामा यादवद्वयलाइ पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बडनिहार बजारबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बी.आर २२ ए.एफ ८५९५ नम्बरको टिभिएस मोटरआईकल समेत बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिए । बरामद भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि चोरीकै रहेको खनालले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

असार १७, २०८३
मधेशमै पहिलो अत्याधुनिक ट्रमा सेन्टर गोलबजारमा बन्ने, २० करोडबढी लागतमा निर्माण प्रक्रिया सुरु

मधेशमै पहिलो अत्याधुनिक ट्रमा सेन्टर गोलबजारमा बन्ने, २० करोडबढी लागतमा निर्माण प्रक्रिया सुरु

असार १७, २०८३
डीआईजीद्वारा पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजको निरीक्षणः अनुशासन र नागरिकमैत्री प्रहरी सेवामा जोड

डीआईजीद्वारा पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजको निरीक्षणः अनुशासन र नागरिकमैत्री प्रहरी सेवामा जोड

असार १७, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

कारागारबाट फरार कैदी शंकास्पद कारसहित पक्राउ

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि