Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

टाइफाइड खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०७९
टाइफाइड खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगन्ज, ४ वैशाख / टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्जक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवद्र्धन शाखा वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाको स्वास्थ्य केन्द्रमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. २ का वडाध्यक्ष खलील अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ स्वास्थ्य केन्द्रका ईन्चार्ज एवं वडा स्तरिय खोप समन्वय समितिका सदस्य सचिव मधुरेन्द्र मिश्रले यस स्वास्थ्य केन्द्र अन्र्तगतका १५ महिना देखि १५ वर्ष मुनीका करिब ३५ सयको हाराहरीमा रहेका बालबालिकाहरुलाई टाईफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए ।
वडा नं. २ का स्वास्थ्य चौकीका २ जना कर्मचारी र सम्बन्धित निकायबाट थप २ जना कर्मचारी माग गरी ४ जनाको समुहले प्रत्येक स्कूलहरुमा गई खोप लगाउने तथा अन्तिम दिन स्वास्थ्य चौकीमा खोप लगाईने स्वास्थ्य केन्द्रका प्रमुख मिश्रले बताए । सो कार्यक्रममा वडा नं. २ का महिला वडा सदस्य नेसा खातुन, वडा सचिव रमेश श्रेष्ठ, महिला स्वयंसेविका पुष्पा सिंह, समाजसेवी सर्मिला न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३
एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

भदौ १, २०८३
हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

भदौ १, २०८३
महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि